Home > Articles posted by NewsDesk (Page 490)
FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:४४
583 views 0 secs

तौलिहवा :  कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ। बम प्रहारबाट जस्तापातामा प्वाल परेको छ। वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन्। घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:३८
618 views 2 secs

१६ मंसिर, टीकापुर (कैलाली) । शुक्रबार बिहानै स्थानीय महिला पतञ्जली योग समितिले टीकापुरमा होम आयोजना गरेको थियो । सबै पार्टीका प्रतिनिधि र प्रदेशसभा उम्मेदवार होममा आमन्त्रित थिए । र, त्यसैमा पर्थे दुई महिला पनि, जो कैलाली-१ बाट प्रतिनिधिसभाका प्रतिस्पर्धी बनेका छन् । उनीहरु हुन्-कांग्रेसकी पूर्वसांसद ईश्वरी न्यौपाने र वाम गठबन्धनका तर्फबाट एमाले केन्द्रीय सदस्य मदनकुमारी […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:३६
631 views 0 secs

भद्रपुर (झापा) :भद्रपुर नाकाबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका–२ बस्ने ३४ वर्षीय खगेन्द्र गुरुङ र २४ वर्षीय दिनेश अधिकारी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट लागूऔषध स्कफ १८ बोतल र नाइट्रोसन ट्याब्लेट २ सय ४० एम्पुल बरामद गरेको छ। भारतको गलगलियाबाट भद्रपुर नाका हुँदै नेपाल […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:३२
582 views 3 secs

सुनसरी : बराह नगरपालिका–९ स्थित कोशी नदीपारि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाख्रा चराउन ज‌ंगलमा गएका बेला जंगली हात्तीको आक्रमणबाट कोशीपारिकी ४० वर्षीया रुबी उरावको ज्यान गएको हो। शुक्रबार बिहानै जंगल गएकी उनी साँझ घर नफर्केपछि खोज्दै जाने क्रममा पट्टेर घारीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:२५
555 views 0 secs

इलाम। फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ । यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् । सन्चुको टाउकामा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने स्थानीयले अनुमान गरेको प्रहरीले जनाएको छ । सन्चुको मृत्यु भएको नजिक गाईलाई खुवाउन राखिएको घाँस नजिक फलामको […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:२३
576 views 0 secs

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् । १९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:२२
568 views 0 secs

महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ । वृत्तका प्रहरी […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:२०
560 views 0 secs

वीरगन्ज – मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ । समुदायको भोट निर्णायक हुने देखिँदै छ वीरगन्ज महानगरपालिकाको आधाभन्दा बढी पर्ने पर्सा १ मा । पहिलो मधेस आन्दोलनपछि असुरक्षित महसुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदखिएको उम्मेदवारलाई भोट दिन थालेका छन् । समुदायको भोट एकलौटी पार्न […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:१७
813 views 0 secs

कविराज घिमिरे/ धनकुटा, मंसिर १६ । प्रत्येक निर्वाचनमा धनकुटाका नदी किनारका बासिन्दाको लागि ‘घर–घरमा स्वच्छ खानेपानी र खेतीयोग्य फाँटमा नदीको पानी’ भन्ने नारा बन्ने गरेको छ । तर हालसम्म धनकुटाका नदी किनारका अधिकांश बासिन्दा नदी कै दुषित पानी पिउन बाध्य छन् । सिंचाई सुविधा अभावका कारण फाँटिला कृषियोग्य भूमि कृषि उत्पादनको लागि प्रयोग हुन सकेका […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:१४
601 views 0 secs

१६ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्षति […]