Home > Articles posted by NewsDesk (Page 487)
FEATURE
on १७ मंसिर २०७४, आईतवार १२:०८
570 views 9 secs

दमक : झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धीप्रति ‘लचिलो’ रूपमा प्रस्तुत भएका छन्। उनका मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेसका डा. खगेन्द्रपाण्डव अधिकारी पनि आरोप/प्रत्यारोपभन्दा पनि भोट माग्नमै व्यस्त देखिएका छन्। गृहजिल्ला झापाका चुनावी सभामार्फत भोट मागेका ओलीले आफूभन्दा पनि बढी वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १२:०६
716 views 0 secs

काठमाडौं : काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार दिपक कुँइकेलले घर र ससुरालीको नाताले चुनाव नजितिने बताएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालका प्रतिस्पर्धीसमेत रहेका कुइँकेलले शनिबार कोटेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । माधव नेपालले आफू यसै क्षेत्रको बासिन्दा र यसै क्षेत्रमा ससुराली भएको भन्दै […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १२:०४
655 views 0 secs

काठमाडौं  : बम विस्फोट गराउने दश जना युवा पक्राउ परेका छन्। देशका विभिन्न ८ ठाउँमा बम विस्फोट गराउने १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।भोजपुर, सिराहा, बारा, उदयपुर, संखुवासभा कास्कीमा बम पड्काउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। उदयपुरको प्रतिनिधिसभा सदस्य उमेदवार, संखुवासभाको उमेदवार राजेन्द्र गौतम र सिरहामा प्रहरीमाथि गोली चलाउने समूहसमेत पक्राउ परेको प्रहरी […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १२:०२
717 views 2 secs

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले प्रचार तीव्र पारेका छन् । ठूला दलको तुलनामा कमजोर देखिए पनि उनीहरू कुनै कसर नराखी प्रचारमा जुटेका छन्।ठूला दल राष्ट्रिय अखबारमा छाउन थालेका छन् भने साना दल सामाजिक सञ्जालमा केन्द्रित छन् । साना दलका उम्मेदवारले सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन र युट्युब च्यानल प्रयोग गरिरहेका […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १४:१८
620 views 4 secs

मंसिर १६, २०७४-सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १४:०२
845 views 4 secs

मंसिर १६, २०७४-इन्टरनेसनल प्रेस एकेडेमीले सञ्चालन गर्दै आएको स्याटलाइट अवार्डस्मा नेपाली फिल्म ‘सेतो सूर्य’ पनि मनोनयनमा परेको छ । विभिन्न देशका छापा, टीभी, रेडियो, अनलाइनका रंग पत्रकारहरूको ग्लोबल संगठनका रूपमा रहेको एकेडेमीले दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ लाई अन्तर्राष्ट्रिय फिल्मतर्फको विधामा मनोनीत गरेको हो । उक्त विधामा ‘सेतो सूर्य’ ले सात देशका फिल्मसँग प्रतिस्पर्धा गरिरहेको […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:५८
720 views 3 secs

मंसिर १५, २०७४-‘हामीले भत्काउन त भत्कायौं तर बनाउन सकेनौं, भत्काउन जति सजिलो बनाउन रहेनछ’  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युबराज खतिवडाले गैर आबासीय नेपाली संघको आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने क्रममा भनेका थिए । सम्बोधनको क्रममा उनले सन् २०३० सम्म नेपालमा हुने बिकास र प्रगतिको फेहरिस्त प्रस्तुत गर्दै गैर आबासीय नेपालीहरुलाई निरास नहुन आश्वस्त समेत पारेका […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:५६
804 views 2 secs

मंसिर १६, २०७४-अछाम जिल्ला क्षेत्र नं २ (क ) प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकरमा खतरा लेखिएको र बम हुनसक्ने भन्दै नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गराउदा त्यस भित्र माटो भरेको अवस्थामा भेटिएको छ । प्रेसर कुकर बम हुन्सक्ने भनेर जानकारी पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको र त्यसभित्र ढुङ्गा ,माटो […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:५२
583 views 2 secs

मंसिर १६, २०७४-मध्यपुरथिमि नगरपालिका–४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र खतरा लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो । स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:४८
562 views 4 secs

मंसिर १६, २०७४-प्रदेश २ का प्रहरी प्रमुख एआईजी विजयलाल कायस्थ बिहीबार बिहानैदेखि जिल्ला दौडाहामा थिए । सप्तरी र सिरहामा सुरक्षा ‘ब्रिफिङ’ सकेर शुक्रबार अपराह्न जनकपुर फर्किए । साँझ धनुषामा पनि ‘ब्रिफिङ’ गर्न भ्याए । बाँकी ५ जिल्लाका लागि शनिबार बिहानैदेखि निस्कने भएका छन् । ‘सुरक्षाका तीनै निकाय संयुक्त र समन्वयात्मक ढंगले परिचालन गरिएको छ,’ उनले भने, ‘निर्वाचनविरोधी तत्त्वहरूको मनोबल […]