Home > Articles posted by NewsDesk (Page 478)
FEATURE
on १९ मंसिर २०७४, मंगलवार १०:०८
682 views 15 secs

विराटनगर: जहदा गाउँपालिकाको तारेगामाका गुलावचन साह भारतीयले दसगजा मिचेर बनाएको पक्की सडकका विषयमा सरकारले तड्कारो रूपमा कुरा उठाउन नसकेकोमा दुःख व्यक्त गर्छन् । ‘नेपाल–भारत सीमा छुट्याउने दसगजा मिचेर भारतले सडक बनाएको छ । नेपाली भूमि मिचेर भारतीयको बस्ती नै बसाइएको छ’, उनी भन्छन्, ‘अहिलेसम्म सरकार मौन छ । स्थानीयको विरोधले मात्र भारतीय पक्ष टेर्नेवाला छैन ।’ […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार १०:०५
585 views 1 sec

वीरगन्ज: सीमावर्ती भारतीय भूमिबाट भित्रिन सक्ने साना हतियार पर्सामा निर्वाचन सुरक्षाका लागि चुनौती देखिएको छ । यससँगै स्थानीय प्रशासनले भारतसँग सीमा जोडिएका नाकाहरूमा सुरक्षाकर्मीको तैनाथी बढाउनुका साथै चेकजाँचमा कडाइ गरेको छ । ‘खुला सीमाका कारण भारतीय भूमिबाट भित्रिन सक्ने अवैध साना हातहतियार पर्सा जिल्लामा निर्वाचन सुरक्षाका लागि मुख्य चुनौती छ’, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने, […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार ०९:५७
549 views 3 secs

काठमाडौं : नेपाल खाद्य संस्थानले जुम्लाको स्वादिलो कालिमार्सी धानको चामल बिक्री गर्ने भएको छ । यसका लागि संस्थानले जुम्लामा उत्पादन हुने मार्सीधान खरिद गर्ने तयारी गरेको छ । संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ । यो चामलको भात प्रयोग गर्दा चाँडै भोक नलाग्ने भएकाले स्थानीय तहमै यसको खपत […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार ०९:५४
611 views 3 secs

विराटनगर : विराटनगर जुट मिल्समा २० वर्ष काम गरी उपदान लिएका कृष्ण बस्नेत बन्द भएको मिल फेरि चल्न थालेपछि जागिर खान विराटनगर फर्किएका छन्। जुट मिल्समा काम गरेको अनुभवका आधारमा उनी रोजगारीका लागि भारतसम्म पुगे। ‘विराटनगरको रानीमा अवस्थित विराटनगर जुट मिल्स सञ्चालन हुने खबर सुन्नासाथ फर्किएर आए’, बस्नेतले भने, ‘मैले यो जुट मिल्समा आफ्नो सम्पूर्ण […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार ०९:५१
663 views 0 secs

काठमाडौँ: निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोबर हुने गरेको छ। अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ। अन्य […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार ०९:४७
657 views 1 sec

काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको अपारदर्शी आर्थिक कारोबारका कारण सरकारी संयन्त्रप्रति जनताको वितृष्णा बढेको बताएकी छन् । महालेखा परीक्षक कार्यालयको भवन शिलान्यास कार्यक्रममा राष्ट्रपति भण्डारीले विश्वव्यापी रूपमा नेपालको आर्थिक अवस्था र सुशासनको साख गिरिरहेकोमा चिन्ता व्यक्त गरिन् । यो स्थितिलाई बदलेर सार्वजनिक तथा आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता र जवाफदेहीता कायम गरी सुशासन स्थापित गर्न सक्नु अहिलेको […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार ०९:४५
702 views 3 secs

काठमाडौं: नेपालमा मासिक तीन लाखभन्दा बढी नयाँ सिम प्रयोगकर्ता थपिने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले नयाँ सिम प्रयोगकर्ता मासिक तीन लाखका दरले थपिँदै गएको जानकारी दिएको छ। एनटीएले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो पाँच महिनामा प्रतिमहिना तीन लाखभन्दा बढी ग्राहक थपिएको उल्लेख छ । भदौमा मात्र नेपाल टेलिकम, एनसेल र स्मार्टसेका गरी तीन लाख ७० […]

FEATURE
on १९ मंसिर २०७४, मंगलवार ०९:४३
537 views 0 secs

काठमाडौं: सरकारले सडक विभागमार्फत रणनीतिक र जिल्ला सडक सञ्जाल गरी १५ हजार किलोमिटर सडक निर्माण गरेको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)मार्फत दातृ निकायको सहयोग लिएर बनाइएका ५८ हजार किलोमिटरसमेत गरी हालसम्म नेपालमा करिब ७३ हजार किलोमिटर सडक निर्माण भइसकेका छन् । यी सडकमध्ये डोलिडारले दुई हजार किलोमिटर सडक कालोपत्रे र १२ […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १६:१४
581 views 0 secs

काठमाडौं– प्रधानमन्त्री, प्रधानन्यायाधिश र सभामुखको सरकारी निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएको छ । अत्याधिक सुरक्षा व्यवस्था रहेको सभामुखको सरकारी निवास अगाडिनै सोमबार बम भेटिएको हो । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकाहरुले राखेको सो बम नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ । यसअघि मात्रै कांग्रेस नेता गगन थापामाथि लक्षित […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १६:१०
625 views 0 secs

पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् । तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । […]