हाम्रो शरीरमा कतिपय यस्ता अंगहरु हुन्छन् , जसले बिरामी हुनु पूर्व नै रोगबारे संकेत दिन्छन् । कान पनि त्यस्तै एउटा अंग हो । यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ । यी हुन कानबाट थाहा पाउन सकिने रोग : डायबिटिज यदि लामो समयसम्म कानले कम सुन्न थालेमा सजग हुनुपर्छ । किनकि […]
लमजुङ – लमजुङको मस्र्याङ्दी गाउँपालिकाले अलैंची निकासीमा कर लगाउन सुरु गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले अलैंची निकासीमा कर लगाउने निर्णय गरेको हो । यसअघि जिल्ला समन्वय समितिले लगाउदैँ आएको कर स्थानीय निकायले पनि लगाउन थालेका छन् । समन्वय समितिले अलैंची निकासीमा प्रतिकेजी पाँच रुपियाँ कर लिने गरेको थियो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रति […]
कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ । भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
इलाम । यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन […]
डडेल्धुरा, १९ मंसिर : डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ । फाईल फोटो परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो । परशुराम नपाको जोगबुढास्थित लालढुंगा बजारमा रहेको जोगबुढा बसपार्क नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल […]
१९ मंसिर, काठमाडौं । भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ । भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी […]
१९ मंसिर, दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । १ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको […]
कञ्चनपुर । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि कञ्चनपुरको सीमा नाका बन्द गरिएको छ । सोमबार साँझ ५ बजेदेखि नेपाल–भारत कञ्चनपुरको भारतसँग जोडिएका सीमा नाका बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले निर्वाचनलाई मध्य नजर गर्दै सीमा नाका बन्द गरिएको बताए […]
काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्लास्टिक सर्जन डा ईश्वर लोहनी आफ्नै काममा व्यस्थ थिए । एक दिन अस्पतालमा हातको कान्छी औंला बाहेक सबै औंला काटिएको बिरामी उपचारका लागि आए । डा लोहनीले ति बिरामीलाई हेरे । बिरामीको हातका औंला काठ चिर्ने मेसिनले पुरै छिनाएको रहेछ । छिनेको औंला साथमा नल्याएका कारण डाक्टरले उनको हातमा तत्कालै औंला […]
१९ मंसिर, काठमाडौ। । नबिल बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा एकै दिन १० नयाँ शाखा खोलेको छ । बैंकले सोमवार यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको थप नयाँ शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई […]