बैतडी : बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा बामगठबन्धन अघि देखिएको छ। शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेससभा दुवैमा वामगठबन्धनको अग्रता देखिएको हो। प्रतिनिधिसभाको १३ हजार ८०५ मत गनिसक्दा वामगठबन्धनका उम्मेदवार एमालेका नेता दामोदर भण्डारीले ६९७२ मत ल्याएर अग्रता कायमै राखेका छन्। उनका प्रतिष्पर्धाी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले ५हजार […]
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नं ६ र ७ का बासिन्दाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान हालिरहँदा अब निर्वाचित हुने प्रतिनिधिहरूले सरकारी सेवा प्रभावकारी र चुस्त दुरुस्त बनाउनु पर्ने माग गरेका छन्। मतदान गर्न विभिन्न मतदान केन्द्रमा आएका युवायुवतीदेखि वृद्धवृद्धासम्म सबैले सरकारी कार्यालयमा जाँदा दुःख र झन्झट मात्रै होइन घुस खुवाउनु पर्ने बाध्यता रहेको भन्दै […]
चरीकोट : दोलखामा वामगठबन्धनका उम्मेदवारहरुको फराकिलो मत मतान्तर आएको छ।पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखामा वामगठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका एमाले नेता पार्वत गुरुङले ७ हजार ६ सय ६३ मत ल्याएका छन् भने लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रुद्रबहादुर खड्काले ३ हजार १ सय ३६ मत ल्याएका छन्। यस्तै वामगठबन्धन बाट प्रदेश सभा १ (क) […]
रुकुम पूर्व : रुकुम पूर्वको प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्। संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवारर बनेका नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ओलीले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मतले पछि पार्दै जित हात पारेका हुन्। विजयी ओलीले ५ हजार ४ सय २७ मत ल्याएका छन् […]
भोजपुर : पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार भोजपुरमा वाम गठबन्धन अगाडी देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार भोजपुरको प्रतिनिधिसभा र प्रदेशसभाका ३ वटै क्षेत्रमा वामगठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । शुक्रबार बिहान सवा ९ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा अन्तरगत वाम गठबन्धनका उम्मेदवारेवादी केन्द्रका सुदन राईले ४९६५ मत ल्याएका छन् भने […]
दाङ : दाङको निर्वाचन क्षेत्र न २ को मतगणना बिहान ८ः ३० बजेबाट सुरु भएको छ । एक स्थानमा प्रतिनिधि सभा र अन्य एक एक स्थानमा गरी तीन स्थानमा गणना सुरु भएको हो । गणना स्थल उमेदवारहरु र प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखको पनि उपस्थिति रहेको छ । अन्य २ निर्वाचन क्षेत्रको गणना पनि […]
रुकुम पूर्व : रुकुम पूर्वको मतगनणा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगनणा शुक्रबार विहान सम्पन्न भएको हो । संयुक्त वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीको संयुक्त उम्मेदवारका […]
काठमाडौं : बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर फोटोसहितको परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने निर्वाचन आयोगले वैकल्पिक व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिएका छन्। ‘निर्वाचनमा मतदान गर्न पाउने […]
चितवन : चितवनमा निर्वाचनविरोधी तत्वहरुले नक्कली बम राखेर तर्साउने गरेको भन्दै स्थानिय प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षा चुस्त रहेको जनाएको छ। भोलि हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। ‘करिव करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए, प्रहरी उपरीक्षक थापाले भने, […]
संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका- ६ का एक दम्पती खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। सूर्यबहादुर गुरुङ र फूलमाया गुरुङलाई स्थानीय दिनेश राईले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। राई कांग्रेस कार्यकर्ता भएको भन्दै एमालेले भोट नहालेको निहुँमा आक्रमण भएको आरोप लगाएको छ। एमालेका जिल्ला सचिव खड्ग राईले आफ्ना कार्यकर्तामाथि निरन्तर आक्रमण भइरहेको भन्दै आपत्ति […]