601 views 0 secs 0 comments

दाङमा मतगणना सुरु

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:२६

दाङ :  दाङको निर्वाचन क्षेत्र न २ को मतगणना बिहान ८ः ३० बजेबाट सुरु भएको छ । एक स्थानमा प्रतिनिधि सभा र अन्य एक एक स्थानमा गरी तीन स्थानमा गणना सुरु भएको हो ।

गणना स्थल उमेदवारहरु र प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखको पनि उपस्थिति रहेको छ । अन्य २ निर्वाचन क्षेत्रको गणना पनि केहिबेरमै सुरु गर्ने तयारी भइरहेको छ ।