Home > Articles posted by NewsDesk (Page 465)
FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:४५
968 views 3 secs

मंसिर २२, २०७४-दीपक मनाङे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । औपचारिक घोषणा […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:४२
561 views 0 secs

मंसिर २२, २०७४-हत्या र बलात्कारको आरोपमा भारतीय जेलमा थुनामा रहेका तीन नेपाली फरार भएका छन् । उनीहरू सिम्लाबाट १६ किलोमिटर टाढाको कन्डास्थित मोर्डन सेन्ट्रल जेलबाट बुधबार भागेका हुन् । फरार अभियुक्तमा २२ वर्षीय लीलाधर र प्रेमबहादुर तथा २७ वर्षीय प्रताप सिंह भएको भारतीय अधिकारीले जनाएका छन् ।  उनीहरूको नेपालको ठेगानाबारे भने केही उल्लेख गरिएको छैन […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:४१
570 views 3 secs

मंसिर २२, २०७४-संसद्ले विवाहसम्बन्धी ऐतिहासिक कानुन पारित गरेसँगै अस्ट्रेलियामा समलिंगी विवाहले कानुनी मान्यता पाउने भएको छ ।  अस्ट्रेलियाका गभर्नर जनरलले हस्ताक्षर गरेसँगै कानुनले अब वैधानिकता प्राप्त गर्नेछ । अधिकांश सांसदहरूले बिहीबार आठ वर्ष लामो विवाहसम्बन्धी कानुन परिवर्तन गर्ने पक्षमा मतदान गरेका थिए । संसदको निर्णयसँगै दशक लामो बहसको अन्त्य भएको अस्ट्ेरलियाली सञ्चारमाध्यमले जनाएका छन् । […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:३९
737 views 4 secs

– बेलायत, फ्रान्स, साउदीलगायत विश्व समुदायद्वारा विरोध, – इराक, यमन, जोर्डन सिरिया र टर्कीमा प्रदर्शन, वेस्ट ब्यांक, गाजा स्ट्रिप र रमल्लाहको झडपमा ३१ घाइते – रोयटर्स/बीबीसी, वासिङटन/जेरुसेलम जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरोधमा रमल्लाहमा बिहीबार गरिएको विरोध प्रदर्शन । तस्बिर : रोयटर्स मंसिर २२, २०७४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:३५
741 views 2 secs

मंसिर २२, २०७४-पोर्चुगाल स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार कीर्तिमान बराबर गर्दै उत्कृष्ट फुटबल खेलाडीका रूपमा पाँचौंपल्ट बेलन डे’अर अवार्ड जितेका छन् । रियल म्याड्रिड फरवार्डले यस उपलब्धिसँगै पाँचौं पल्ट बेलन डे’अर जितेका बार्सिलोनाका अर्जेन्टिनी लियोनल मेसीको बराबरी गरेका हुन् । यसपल्टको अवार्डमा मेसी दोस्रो तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार तेस्रो स्थानमा रहे । रियलले गत […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:३४
651 views 4 secs

मंसिर २२, २०७४-जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीका अनुसार जोगबुढा–बुढर सडक खण्डको कैनपानी भन्ने स्थानमा अज्ञात समूहले राखेको वम बिस्फोट भएको हो । मतपेटिका लिएर आउने गाडीलाई लक्षित गरी विस्फोटन गराइएको बमले क्षति भने […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:३१
653 views 3 secs

मंसिर २२, २०७४-धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।   http://bit.ly/2BKplFp

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:२९
781 views 4 secs

मंसिर २२, २०७४-नेपालले शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।  पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको छ […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:०८
606 views 4 secs

मंसिर २२, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार भएको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण भएको छ । छिटफुट विस्फोट र झडपका घटना भए पनि निर्वाचन शान्तिपूर्ण भएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले सर्लाही र स्याङ्जामा भएका झडप नियन्त्रण गर्न हवाई फायर गरेको छ । अन्य स्थानमा भने अत्यधिक बल प्रयोग गर्नुपर्ने वा फायर खोल्नुपर्ने अवस्था नआएको प्रहरीले […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:०२
589 views 2 secs

मंसिर २२, २०७४-तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र युद्धको पहिलो छापामारदेखि औपचारिक राजनीति थालेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोकाको यात्रा प्रतिनिधिसभा सदस्यसम्म पुगेको छ । २०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७औं जिल्ला रुकुम (पूर्व)बाट रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर […]