643 views 3 secs 0 comments

धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:३१

मंसिर २२, २०७४-धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।

 

http://bit.ly/2BKplFp