Home > Articles posted by NewsDesk (Page 454)
FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:५१
622 views 0 secs

रोजगारीका लागि युएई पुगेका एक नेपालीको मृत्यू भएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो । गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । उच्च रक्तचाप तथा मधुमेहका बिरामी भएकाले उनी दैनिक मर्निङवाक गर्थे […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:५०
661 views 0 secs

भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् । उक्त सैन्य बलको केन्द्रीय शिवीरभित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् । शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:४७
820 views 1 sec

नायिका रीमा विश्वकर्माले २ बर्ष अगाडि मात्र जोडिएको वैवाहिक सम्बन्धलाई विश्राम लगाउने निर्णय गरेको खबर शनिबार अनलाइनखबरमा सवैभन्दा पहिला प्रकाशित भएको थियो । रीमाका पूर्व पति रोबर्ट बीकले झापाकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर अनलाइनखबरलाई प्राप्त भएपछि, हामीले यी दुइको डिभोर्स भएको खबर प्रकाशित गरेका थियौ । रीमालाई यो बिषयमा बारम्बार वुझ्न खोज्दा पनि उनको […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:४५
813 views 1 sec

हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरुले आफू माथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर, रोजीरोटीको चिन्ताको कारण ती नायिकाहरु आफूलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा भने बिस्तृत खुलाउन चाहदैनन् । नायिका ऋचा चढ्ढाले कामको चिन्ताले नायिकाहरु आफू पीडित भएपनि खुल्न नचाहेको बताइन् । केहि समय अघि यहि विषयमा ब्लग लेखेपछि ऋचा नारीवादीहरुको निशानामा […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:४४
903 views 0 secs

२ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए । बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:४१
771 views 0 secs

२४ मंसिर, काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:४०
637 views 2 secs

  हामीलाई किन चाडै रोगले गाँज्छ ? किन सानोतिनो रोगले सताइरहन्छ ? किन बारम्बार स्वास्थ्य गडबड हुन्छ ?   किनभने हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता छैन । अर्थात रोग प्रतिरोधात्मक क्षमता कमजोर छ । यस्तो अवस्थामा सानोतिनो रोगले पनि हामीलाई सताइरहन्छ । सामान्य चिसो लाग्नसाथ रुँघा लाग्छ, खानपान नमिल्दा अपचको समस्या हुन्छ । रोग प्रतिरोधात्मक […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:३७
612 views 0 secs

‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ, औषधी पनि बिष हुन्छ ।’ नेपाली समाजमा भनाई नै छ । धेरै खानेकुरा स्वास्थ्यवर्द्धक हुन्छ । गेडागुडी, सागपात, ड्रइफ्रुट्स, माछामासु स्वस्थ्यकर नै हुन्छ । यद्यपी यी खानेकुराहरु सहि मात्रामा सेवन गर्नुपर्छ । खानपानमा तालमेल मिलेन भने स्वास्थ्यमा समस्या आउन सक्छ । भनिन्छ, खानेकुरा त्यती नै खानुपर्छ, जति हामीलाई […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:३४
592 views 0 secs

प्रहरीका वरिष्ठ अधिकारी एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार रेशम चौधरी कैलाली १ मा चुनाव जित्ने अवस्थामा पुगेका छन् । प्रहरीको मोस्ट वाण्टेट सूचीमा रहेका चौधरीविरुद्ध अदालतमा तीन वटा मुद्दा चलिरहेका छन् । तर, उनी फरार रहेकाले कारवाही अगाडि बढ्न सकेको छैन् । यस्तैमा राजपा […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:३३
660 views 0 secs

नेपाली काङ्ग्रेसको इतिहास अनि बिरासतको उद्गम स्थल मानिएको मोरङ जिल्ला उर्फ स्व. गिरिजाप्रसाद कोइरालाको राजनैतिक पृष्ठभुमि अनि उहाँलाई पटकपटक प्रधानमन्त्री बनाएको जिल्ला । भनिन्थ्यो काङ्ग्रेसको गठ तर त्यो अवश्था अब रहेन। मोरङ जिल्लामा रहेको छ वटा क्षेत्र मध्ये ५ वटामा वाम गठबन्धनले बाजि मारेको छ भने जम्मा मोरङ क्षेत्र न. २ मा मात्र काङ्ग्रेस बिजयी […]