काठमाडौं : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६५ मध्ये अधिकांश क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। आइतबार ११ बजेसम्म १ सय २४ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अब ४१ स्थानमा अन्तिम परिणाम आउन बाँकी छ। कुल १ सय २४ स्थानको मतपरिणाम आउँदा ६८ स्थानमा एमालेले जितेको छ। २६ सिट जितेर माओवादी केन्द्र दोस्रो स्थानमा रहेको […]
प्रतिनिधिसभामा निर्वाचित फोरमका मोहम्मद इस्तियाक राई, नेकपा एमालेका नन्दलाल रोकाया र नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज। तस्बिर : अन्नपूर्ण नेपालगन्जः तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य दाबेदार दलहरुको समान मतपरिणाम आएको छ। पटक-पटकको निर्वाचनमा नेतृत्वहरु परिवर्तन हुँदै आएको बाँकेका तीनवटै क्षेत्रका प्रतिनिधिसभा सदस्यको मतपरिणाम तीनवटा पार्टीको पक्षमा आएको हो। मुख्य दाबेदार दलहरु […]
धनगढी : कैलाली क्षेत्र न. ४ बाट वाम गठवन्धनका तीनै उमेदवार जितेका छन्। प्रतिनिधिसभामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ७ का ईञ्चार्ज लेखराज भट्ट विजयी भएका छन्। काग्रेंस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराउँदै भट्ट निर्वाचित भएका हुन्। भट्टले ३१ हजार ३५९ मत पाए भने प्रतिद्वन्द्वी सुनिल […]
मलंगवा : सर्लाही क्षेत्र नम्बर ३ (क)मा वाम गठबन्धनका डिल्लीप्रसाद उप्रेती विजयी भएका छन्। उप्रेतीले नेपाली कांग्रेसका कपिलमुनी मैनालीलाई १३ हजार १ सय ९६ मतले पछि पार्दै विजयी भएका छन्। उप्रेतीले २० हजार २ सय ४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कपिलमुनी मैनालीले ७ हजार ५० मत प्राप्त गरेका छन्।
सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ। दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै झण्डै २० हजार मतगणना बाँकी रहेको छ। रुखुमा स्वास्तिक चिन्ह भएको नौवटा अर्धकट्टी भेटिएपछि एमालेले उक्त मत बदर गर्नुपर्ने अडान […]
डाक्टरहरुले कहिलेकाहीँ कति सम्म लापरवाही गर्न सक्छन् भन्ने कुराका विभिन्न उदाहरण हाम्रैमा पनि देख्न सुन्न पाइएकै हो । शल्यक्रिया गर्ने क्रममा कहिले विरामीको पेटभित्र झुम्रो तथा कहिले कैँची छाडेर सिलाएको र सोही कारणले कतिपय विरामीको ज्यानै जाने गरेको त कतिले फेरि शल्यक्रिया गराउनु परेका घटना बारम्बार आइरहन्छन् । यस्तै अनौठो तथा अक्षम्य घटना जोर्डनमा घटेको […]
चितवन । निकै चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर तीनको पछिल्लो मत अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २९ हजार ८६४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी रहेका राप्रपा प्रजातान्त्रिकका नेता पाण्डेले २२ हजार ३८१ मतसहित उनलाई पछ्याइरहेका छन् । दुईको मतान्तर […]
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेद्वार बीना मगर विजयी भएकी छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार उनले ३९ हजार २१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे। माओवादी उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम आइसकेपछि समानुपातिकतर्फ मतगणना सुरु भएको छ। काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार ४ हजार ३६१ मत गन्दा कांग्रेस ३१ प्रतिशतसहित अगाडि छ। यस्तो २६ प्रतिशत मत ल्याएर विवेकशील साझा दोस्रो र एमाले २५.४ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा छ। माओवादी ४.७ प्रतिशत मतका साथ चौथो स्थानमा […]
काठमाडौं, २४ मंसिर । मिर्गौलामा पत्थरी हुनु आजकल आम समस्या भइसकेको छ । तर मुखमा हुने पत्थरीका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । मुखको पत्थरी खतरनाक हुन्छ । यो दुर्लभ हुन्छ तैपनि यसको बारेमा जान्नु जरूरी हुन्छ । मुखमा –याल निकाल्ने ग्रन्थिमा क्याल्सियम फस्फोट जमेर पत्थरीको रूप लिन्छ र यो खतरनाक हुन सक्छ । यो […]