मंसिर २५, २०७४- विजय घोषणाको प्रमाणपत्र बुझेपछि उनी केही बोल्न खोज्दै थिइन् । तर दुई/चार शब्द नबोल्दै उनको आँखाबाट आँसु झर्न थाल्यो । ‘आज जितेर पनि खुसी हुन सक्ने अवस्था छैन,’ सोमबार कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन परिणाम घोषणापछि निर्वाचित बिना मगरले रुँदै भनिन्, ‘यस्तो खुसीको क्षणमा पनि मेरो जीवनसाथी मसँग नहुँदा दु:खी […]
प्रत्यक्षबाट सोमबारसम्म ५ जना मात्रै महिला निर्वाचित भएका छन् । संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला पुर्याउनैपर्ने भएकाले समानुपातिकबाट यति धेरै चुन्नुपर्ने भएको हो । मंसिर २६, २०७४-प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य […]
मंसिर २६, २०७४-कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)का रेशमलाल चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । एमालेकी मदनकुमारी (गरिमा) शाहलाई मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् । चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी पूर्वसचेतक ईश्वरी न्यौपानेले […]
मंसिर २६, २०७४-धनुषा क्षेत्र नम्बर १ बाट माओवादी नेता मातृका यादव निर्वाचित भएका छन् । संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ९ हजार मतान्तरमा हराउँदै यादव निर्वाचित भएका हुन् । एमालेसहितको बाम गठबन्धनका उम्मेदवार यादवले २६ हजार ४ सय १८ मत पाउँदा कार्कीले १७ हजार २ सय ९६ मत पाए । द्वन्द्वकालमा लामो समय जेल बसेका […]
मंसिर २६, २०७४-उम्मेदवारी दिँदा एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशत सिट भागबन्डा गरेका थिए । तर प्रतिनिधिसभातर्फ हालसम्मको चुनावी परिणाम र अग्रताका आधारमा भने प्रत्यक्षतर्फ एमालेको ७० र माओवादी ३० प्रतिशतको हैसियत रहने देखिएको छ । यसमा समानुपातिकतर्फका सिटसमेत जोडिँदा एमालेको प्रतिशत अझै बढ्न सक्ने सम्भावना छ । हालसम्मको विजयी र अग्रताअनुसार एमाले […]
विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न न्यायाधीशले प्रहरीलाई […]
कांग्रेसका पुराना नेता विराटनगर – ९ का बद्रीनारायण बस्नेत आईतबार तनावपुर्ण अवस्थामा भेटिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका विरासत नै गुम्ने गरी भएको हारलाइ लिएर उनी चिन्तित् देखिन्थे । बीपी र गिरिजाप्रसाद कोईरालानिकट रही मोरङमा कांग्रेस राजनीतिमा जमाए पनि पार्टीको साख नै गुम्ने गरी भएको पराजयको पीडाले भतभती पोलिरहेको उनको प्रस्तुतीले प्रस्ट हुन्थ्यो । उनले भने […]
खोटाङ–टाउकोको जुम्रा मार्न टाउकोमा लगाइएको विषादीका कारण खोटाङमा ७ वर्षिया बालिकाको मृत्यु भएको छ । जुम्रा हटाउन टाउकोमा मेटासिट लगाईदिँदा रुपाकोट–मझुवागढी नगरपालिका–१५ वुइपा निवासी पुष्पराज वास्तोलाकी ७ वर्षिया छोरी सुनिता वास्तोलाको मृत्यु भएको हो । मृतक सुनिताकी आमाले राती सुत्ने बेलामा छोरीहरुको टाउकोको जुम्रा मार्न मेटासिट लगाईदिएका थिए । बिहान उठ्दा छोरीहरु सिकिस्त अवस्थामा भेटिएपछि […]
प्योङयाङ । उत्तर कोरियाले गत सेप्टेम्बरमा परमाणु परिक्षण गर्दा कुटनीतिक क्षेत्रमा भूकम्प मात्र गएन, ६.३ म्याग्निच्युडको भूकम्पसमेत गएको थियो । त्यसयता लगतार रुपमा त्यस क्षेत्रमा पराकम्पहरु गइरहेका छन् । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार शनिबार दुई थप पराकम्प गएका छन् । यसले त्यहाँ जमिनमूनि वास्तवमा के हुँदैछ भन्ने प्रश्न खडा गरेको छ । परमाणु परिक्षणमा के […]
टंक कुँवर धनगढी – निकै चासो र चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्वर ५ मा बाम गठबन्धनका उम्मेदवार नारदमुनी राना संगै अन्य २ क्षेत्रमा पनि बाम गठबन्धनले प्रतिनिधि सभामा जीत हात पारेका छन् । कैलालीमा रहेका ५ क्षेत्रमध्ये तीन क्षेत्रमा बामगठबन्धनले जीत हात पारेका छन् भने क्षेत्र नं. १ र २ मा मतगणना जारी रहेको […]