Home > Articles posted by NewsDesk (Page 447)
FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:५९
537 views 4 secs

तुलसीपुर : २०७० को संविधानसभा निर्वाचनमा जिल्लामा ५ निर्वाचन क्षेत्र थिए । सबै कांग्रेसले जित्यो । यस पटकको निर्वाचनमा र प्रदेशसभामा कांग्रेसबाट तीन जना प्रतिनिधि र दुई जना प्रदेशसभाका उम्मेदवार बने । तर, प्रदेशसभामा एक जनावाहेक कसैले चुनाव जित्न सकेनन् । ती सबै क्षेत्रमा कांग्रेस इतरका अन्य दलका नयाँ अनुहार निर्वाचित भए । प्रतिनिधि र […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:५७
586 views 5 secs

      प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली जिल्ला निर्वाचन कार्यालय झापाबाट सोमबार प्रमाणपत्र लिँदै । तस्बिर: उमाकान्त खनाल भद्रपुरः एमाले अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताएका छन् । भद्रपुरको मेची […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:५४
613 views 0 secs

हिउँ परेपछि हुम्ला सदरमुकाम सिमकोटका बिभिन्न स्थानमा भएका दृश्यहरु सिमकोट: लामो समयदेखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ। हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:४६
668 views 4 secs

वाम गठबन्धनको असफलता कुरेर मात्रै बस्दा कांग्रेसले आफूलाई सुधार्ने ऐतिहासिक मौका गुमाउनेछ । मंसिर २६, २०७४-चुनाव हार्ने निश्चितजस्तै भएपछि पूर्वसभामुख दमननाथ ढुङ्गानाले घतलाग्दो ट्विट गरे, ‘भूतले खाजा खाने बेला उठिएछ ।’ रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशी लगायतका हस्तीहरूको पराजयले कांग्रेसमा सुनामी आएजस्तै […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:४५
719 views 4 secs

हामीले आफूलाई सच्याएनौं भने संस्थागत बन्न लागेका राजनीतिक तथा सामाजिक जगमा पहिरो जान सक्छ । मंसिर २६, २०७४-संविधानत: संघीयता सहितको पहिलो आवधिक निर्वाचन सम्पन्न भएको छ । वाम गठबन्धनले बहुमतको सरकार बनाउन सक्ने स्पष्ट बहुमतसहित संघीय संसदमा उपस्थित हुने लक्षण देखिएको छ भने कांग्रेस प्रमुख प्रतिपक्षमा रहने निश्चित छ । संघीय संसदीय राजनीतिमा यी तीनवटै […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:४३
580 views 4 secs

मंसिर २६, २०७४-कुवेतको खराफी नेसनल कम्पनीमा कामविहीन भई समस्या भोगिरहेका झन्डै २ सय नेपालीको जरिवाना भुक्तानी हुन नसक्दा अलपत्र परेका छन् । करिब आठ महिनायता तलब सुविधाबाट समेत उनीहरू वञ्चित भएका छन् । कम्पनीले ती नेपालीसहित विदेशी कामदारको भिसा पनि नवीकरण गरिदिएको छैन । कुवेती निकायमा गैरकानुनी हैसियतमा राखेको कामदारको जरिवाना भुक्तानी भएपछि मात्रै स्वदेश फिर्ताको अनुमति पाउने […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:४२
829 views 4 secs

मंसिर २६, २०७४-पछिल्लो समय सुनको आयात ह्वातै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सुनको आयात ५२ प्रतिशतको उच्च दरले बढेको हो । गत आर्थिक वर्ष पहिलो ३ महिनामा ४ अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो भने यस वर्ष ७ अर्ब ५६ करोड ४६ लाख […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:३९
740 views 2 secs

मंसिर २६, २०७४-प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसभन्दा फराकिलो जीत निकालेको एमालेले समानुपातिकमा पनि अग्रता बढाउँदै लगेको छ । उसले झण्डै एक लाख मतले अग्रता लिएको छ ।  समानुपातिकमा झण्डै ३० लाख मतगणना हुँदा एमालेले १० लाख ७२ हजार ५ सय ५७ मतसहित अग्रता लिएको छ । कांग्रेसले ९ लाख ९९ सय हजार २ सय ४५ मत […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:२९
611 views 4 secs

‘ज्यान मुद्दामा अभियोगपत्र दर्ता भएकाले प्रहरीले जुनसुकै बेला पक्राउ पर्न सक्छन्’ मंसिर २६, २०७४-टीकापुर घटनापछि फरार रेशमलाल चौधरीको पक्षमा कैलाली क्षेत्र नं १ को मत एकलौटी भएको छ । चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी मदनकुमारी (गरिमा) शाहले १३ हजार […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १०:२८
616 views 3 secs

मंसिर २५, २०७४- तेस्रोपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर विना विभागिी मन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ‘ह्याट्रिक’ गरेका छन् । महोत्तरीको निर्वाचन इतिहासमा लगातार निर्वाचित हुने पोखरेल पहिलो बने । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै उनी महोत्तरीको राजनीतक वृत्तमा उदाएका हुन् । त्यसयता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट […]