Home > Articles posted by NewsDesk (Page 446)
FEATURE
on २६ मंसिर २०७४, मंगलवार १२:४१
592 views 0 secs

काठमाडौँ, २६ मंसिर । वनस्थली चोकमा भएको सडक दुर्घटनामा पाल्पास्थित सिद्धेश्वर नगरपालिकाका निवासी खिमबहादुर बुढाथोकीको मृत्यु भएको छ । गएराति बा६६प ४८५६ नं को मोटरसाइकल बा८च ९३१ नं को टाटा मोबाइलसँग ठोक्किएर पुनः बा२ज १३७६ नं को ट्याक्सीमा ठोक्किन पुगेपछि गम्भिर घाइते ३२ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको उपचारका क्रममा वीरअस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको हो […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १२:३८
574 views 0 secs

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी हुनुभएको छ । विसं २०४८ र २०५१ सालको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्नुभयो भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित हुनुभयो । संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १२:२२
529 views 0 secs

प्रदेशसभा सदस्यमा नेकपा (एमाले) अग्रस्थानमा छ । अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट १६६ जना उम्मेदवार विजयी भएका छन् । त्यस्तै, प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)कै अग्रता कायम रहेको छ । अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट ७७ जना उम्मेदवार विजयी भएका छन् ।

FEATURE
on २६ मंसिर २०७४, मंगलवार १२:१६
604 views 0 secs

सुनसरी,मंसिर २६ गते – सोमबारदेखि स्थागीत भएको सुनसरी क्षेत्र नम्बर ३को मतगणना सुरु भएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएपछि सुनसरी ३ मा मतगणना शूर भएको हो । मतगणना भइरहेको स्थालमा सवै दलका प्रतिनीधि गएका छन् । बाम गठबन्धन प्रतिनीधिहरु प्रवेश गरिसकेका पछिमतगणना शुरु भएको […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार ११:२७
610 views 5 secs

एउटा मन्त्रालयको निर्णय अर्कोले टेर्र्दैन काठमाडौं : एउटा मन्त्रालयले गरेको निर्णयलाई अर्कोले कार्यान्वयनमा नल्याउँदा राज्यबाटै देशभरका किसान ठगिन बाध्य छन्। किसानको क्षेत्र प्रतिनिधित्व गर्ने कृषि विकास मन्त्रालयले प्रत्येक वर्ष निर्धारण गर्ने धानको समर्थन मूल्य आपूर्ति मन्त्रालयले कार्यान्वयनमा नल्याउँदा किसान राज्यबाट बर्सेनि ठगिने गरेका छन्। कृषि मन्त्रालयले निर्धारण गर्ने धानको समर्थन मूल्यलाई आपूर्ति मन्त्रालयले कार्यान्वयनमा नल्याउँदा […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार ११:२३
542 views 1 sec

काठमाडौं : मेची राजमार्गको आवधिक मर्मतको जिम्मा पाएको महादेव खिम्ती निर्माण सेवाले समयमै काम नगरेको र दुईपटक समय थप गर्दा पनि प्रगति न्यून भएको भन्दै २०७१ साउन ४ मा यसको ठेक्का तोडियो । विभिन्न तीनवटा प्याकेजमा करिब १० करोड रुपैयाँको ठेक्का पाएको यो कम्पनीसँग सडक विभागले २०६८ जेठ २० मा मेची राजमार्गको आवधिक मर्मतको ठेक्का […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार ११:२०
764 views 1 sec

घाइते भएका कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की । काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रचारक्रममा बम विस्फोटनमा परी शरीरको छाला जलेका र दुवै खुट्टा छियाछिया भएका कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) ले आफैँलाई मतदान गर्न पाएनन् । उदयपुर २ बाट प्रतिनिधिसभामा उठेका उनी चुनावमा पराजित भए पनि निरास छैनन् । भेट्न आउने शुभेच्छुकलाई शिक्षण अस्पतालको शड्ढयाबाट कामना गर्दै […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार ११:०८
616 views 7 secs

काठमाडौं : सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याएका एमाले-माओवादी केन्द्रको वाम गठबन्धनले पार्टी एकताको कार्ययोजना निर्माण गरी नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् । औपचारिक रूपमा यो विषयमा दुवै पार्टीका शीर्ष नेतृत्व तहमा छलफल नभए पनि शीर्ष नेताले निर्वाचनका सबै परिणाम सार्वजनिक भएसँगै पार्टी एकता संयोजन समितिको बैठक बसेर निर्णय लिइने बताएका छन् । संविधानले […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार ११:०७
522 views 11 secs

  नयाँ शक्ति पार्टीले गोरखा सदरमुकाममा निकालेको विजय जुलुसमा सहभागि बाबुराम भट्टराई। गोरखा: गोरखा २ कांग्रेसले आफ्नो वर्चस्व दाबी गर्दै आएको र माओवादीले पनि यसअघिका संविधानसभाका दुवै चुनावमा जित हात पारेको ठाउँ। त्यही ठाउँमा पूर्वसहयोद्धाहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ एक-अर्काविरुद्ध चुनावी मैदानमा उत्रिए । भट्टराई जसले सशस्त्र द्वन्द्वमा कांग्रेस सफाया अभियानको नेतृत्व गरे, […]

FEATURE
on २६ मंसिर २०७४, मंगलवार ११:०१
510 views 2 secs

दैलेखमा माओवादीबाट निर्वाचन जितेर पहिलो जनप्रतिनिधि हुन सफल धर्मराज रेग्मी। अन्नपूर्ण सुर्खेत :  सशस्त्र संघर्षबाट संसदीय राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्रले दैलेखमा पहिलो पटक जनप्रतिनिधि पाएको छ। यसअघि सम्पन्न दुई वटा संविधानसभा र स्थानीय तहको निर्वाचनमा माओवादी दैलेखमा शून्य हुन पुगेको थियो। तर यसपटकको निर्वाचनमा माओवादीले प्रदेशसभा सदस्यमा जित हासिल गरेको हो। शान्ति प्रक्रियापछि ०६४ […]