वयोधा अस्पताल बल्खु बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि […]
काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ । सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरुको जीवनस्तर उठाउन संगठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ । सार्क सचिवालयमा आजदेखि प्रारम्भ […]
फलेवास, पर्वत। वर्षौंदेखि खानेपानीको अभावमा काकाकुलको नियति भोग्दै आएको यहाँको एक विकट गाउँमा बृहत् खानेपानी योजना शुरु भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–३ साविकको शंकरपोखरी गाविसमा आयोजना शुरु भएको हो । शंकरपोखरीका ७०० भन्दा बढी घरधुरीमा एक घर एक धारा विस्तारसहितको योजना शुरु भएको हो । यही महिनादेखि खानेपानीको आयोजना सञ्चालन भएको हो । […]
काठमाडौं । ‘दर्पणछायाँ’ जस्तो हिट फिल्ममा अभिनय गरेका अभिनेता दिलिप रायमाझी पछिल्लो समय साना ब्यानरका फिल्ममा ब्यस्त छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘गोरे’ रिलिजको तयारीमा हछ । अहिले सोही फिल्मको शिर्ष गीत सार्वजनिक भएको छ । फिल्मको रिलिज्ड सो शिर्ष गीतमा दिलिप रायमाझी एक गाउँले भेषमा देखिएका छन् । त्यस्तै अर्को गीतमा नायिका […]
एजेन्सी । फिल्म उद्योगमा दुखद घटनाको समाचार आएको छ । तेलेगु फिल्म इन्डष्ट्रिको चर्चीत कमेडियन विजय साईले सोमबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । रिपोर्टस्का अनुसार कमेडियन साईको सब हैदरबादको युसुफगुडा इलाका स्थीत अनको आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको थियो । समाचारमा आएअनु्सार कमेडियन विजयको चलिरहेको दिक्कलाग्दो पर्सनल लाइफ र कमजोर आर्थिक स्थीतीबाट निकै […]
विहान मर्निङ वाक नगरौ चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गरौं । बालबालिकालाई चिसोबाट यसरी बचाऔं चिसोबाट सबैभन्दा […]
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा गणना सकिएको छ । प्रत्यक्षतर्फ मतगणना सकिएका सबै जिल्लामा समानुपातिक मतगणना जारी छ । निर्वाचन आयोगको […]
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र)ले ३४, नेपाली काँग्रेसले २१, राजपा नेपालले १२, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा […]
काठमाण्डौ । राजनीतिमा हार र जित स्वभाविक नै मानिन्छ । हरेक लोकतन्त्रको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास बोकेको नेपाली कांग्रेस यस पटकको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निकै कमजोर सावित भयो । बाम गठबन्धनको जितका आफ्नै कारण होलान् तर कांग्रेसको हारमा अनेकन आन्तरिक कारण रहेका छन् । आन्तरिक कलह र सैद्धान्तिक आधारमा देखिएको नेतृत्वको विचलन […]
पथरी, मोरङ। न उहाँ कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुनुहुन्छ, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहनुभएको छ । सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत उहाँको सहयोग छ । श्रेष्ठको यो सेवाले चुनाव आएपछि यो […]