यसपटक बक्स अफिसमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई अवसर र चुनौती दुबै छ । अभिनय राम्रो गरेपनि नाजिर एक्लैले चलचित्र बोक्न सकेका छैनन् । चलचित्र ‘गाँठो’ असफल भएपछि उनको स्टारडमको बारेमा बहस भएकै हो । अर्कोतिर, नायिका केकी अधिकारीले पनि आजसम्म एक्लैले चलचित्र बोक्न सकेकी छैनन् । केकी चलचित्र क्षेत्रमा ‘लक्की’ सावित हुन […]
२७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको याङ्वरक गाउँपालिकाको एक घरमा आगलागि हुँदा तीन लाख बराबरको क्षति भएको छ । याङ्वरक गाउँपालिका–५ बस्ने पदमलाल तिम्सिनाको फुसको छानो भएको एकतले घरमा मंगलबार बेलुका आगलागी भएको हो । बेलुका करिब सवा ५ बजे अचानक भएको आगलागीबाट तिम्सिनाको एक तले घर, घरभित्र रहेको अन्नपात, भाँडा–वर्तन, लत्ताकपडा, गाईगोठ जलेर नष्ट हुँदा […]
वाशिंगटन, अमेरिका – नयाँ बर्ष २०१८ को लागि नेपाल आइडलका तीन विजयी बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रमको लागि अमेरिका आउने भएका छन् । केटिएम इनटरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम नया बर्ष २०१८ को अवसरमा अमेरिकाका बिभिन्न राज्यका शहरमामा प्रस्तुत हुनेछ । यसअघि नेपाल आइडलका तीन बिजयीले नेपाली समुदायको जन घनत्व […]
काठमाडौं।काठमाडौं जोड्ने प्रमुख नाका कंलकी-नागढुंगा सडक झण्डै तीन वर्षपछि आंशिक मात्रै कालोपत्रे हुने भएको छ। तीन वर्षदेखि यो सडक कच्चीमा परिणत भएर बुङ्बुङ्ती धुलो उड्ने गरेको छ।स्थानीयवासीको अवरोधलार्इ देखाएर सडक विभागले ग्राभेल समेत नगरि यो सडक छाडेको थियो।तीन वर्षपछि सडक विस्तारमा समस्या नभएको आठ किलोमिटरमा मात्रै कालोपत्रे गर्ने तयारी सुरु भएको छ।उपत्यका सडक विस्तार आयोजनाका […]
काठमाडौं, २६ मंसिर – हलिउडमा मार्भल कम्पनीले कमिकमा आधारित थुप्रै सुपरपावर हिरोका फिल्म बनाइरहेको छ । प्रायः उसले शक्तिशाली पात्र चयन गरेर फिल्म निर्माण गर्ने गर्छ । नेपालमा त्यस्ता फिल्म निर्माण भएका छैनन् । बलिउडमा भने त्यस्ता फिल्म निर्माण भएका छन् र सफल पनि भएका छन् । तर नेपालमा हास्य (कमेडी) फिल्म निर्माणको बाढी नै […]
लोकान्तर संवाददाता काठमाडौं, २६ मंसिर – चलचित्र ‘पिँजडा’ बाट निखिल उप्रेतीले चर्चा कमाएका थिए । त्यही चलचित्रमा सात तलाबाट हाम फालेर चर्चा कमाएका थिए । त्यही नामको अर्को चलचित्र ‘पिँजडा ब्याक अगेन’ को ट्रेलर सार्वजनिक भएको छ । निखिल उप्रेती र सारा सिर्पालीको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर पूर्णतः एक्सनप्रधान छ । चलचित्रलाई हिमाल केसीले […]
चिचित्सकहरुका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो वानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने […]
काठमाडौं, ५ मंसिर — धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले । तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ । भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ […]
काठमाडौं, २१ कात्तिक — व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सकिन्छ । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले पेट ठीक पार्ने उपायहरू बताएका छन् । दुई गिलास पानीमा […]
आजभोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् । ल्वाङको तेल दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै […]