Home > Articles posted by NewsDesk (Page 438)
FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:५०
552 views 0 secs

काठमाडौँ :  महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँमा सार्वजनिक गरेको हो । तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:४०
551 views 1 sec

दार्चुलाको मतगणना गरिदै । तस्बिरः सुन्दरसिंह धामी दार्चुला : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षामा करीब ४० लाख बराबरको रकम खर्च हुँदा बदर मत अत्यधिक रहेको छ । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकमा १३ दशमलव २ प्रतिशत मत बदर भएको छ । जिल्लामा प्रत्यक्षतर्फ भने ४ प्रतिशत मत […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:३८
523 views 0 secs

काठमाडौं : प्रदेश प्रमुख नियुक्ति, अस्थायी मुकाम निर्धारण तथा अन्य केही राजनीतिक नियुक्ति गर्ने तयारी गरेको सरकार अन्ततः हच्किएको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम छिट्टै तोक्ने विषयमा प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल भएको थियो। बिहीबारको बैठकले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने अनुमान गरिएको भए पनि बिहीबार मन्त्रिपरिषद् बैठक […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:३४
534 views 0 secs

तस्बिरः माया अधिकारी कुश्मा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका पर्वतका २२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेका कारण २२ जना उम्मेदवारको जमानत जफत भएको हो । पर्वतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा १ र २ मा पनि दुई÷दुईजना मात्र उम्मेदवारले जमानत बचाउन सके । बाँकी […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:३३
561 views 1 sec

गुल्मी : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधि र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । निर्वाचन क्षेत्र नं १ बाट एमाले सचिव प्रदीप ज्ञवालीले विजय हासिल गरेका छन् । […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:३०
697 views 0 secs

प्रदेश ४ का मुख्यमन्त्रीको आवासका लागि प्रस्तावित तत्कालीन राजपरिवार सदस्य पोखरा आउँदा बस्ने गरेको फेवाताल किनारको हिमागृह । कृष्णमणि बराल पोखरा : पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको दरबार हिमागृहलाई प्रदेश नं ४ का मुख्यमन्त्रीको आवास बनाइने भएको छ । पूर्वराजपरिवार सदस्यहरू यहाँ आउँदा फेवाताल किनारका रत्न मन्दिर र हिमागृहमा बस्थे । त्यसैमध्येको एक हिमागृहलाई मुख्यमन्त्रीको […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:२३
560 views 0 secs

पतपत्र गणना गर्दै गणकहरु । तस्बिर : अन्नपूर्ण कपिलवस्तु : तौलिहवा कपिलवस्तुमा समानुपातिकतर्फ ३ वटै क्षेत्रको मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको मतपरिणामअनुसार कांग्रेस पहिलो, एमाले दोश्रो, राजपा नेपाल तेश्रो, संघीय समाजवादी फोरम नेपाल चौथो र माओवादी केन्द्र पाँचौं दल बनेका छन् । कांग्रेसले कुल ६१ हजार २ सय ९२ […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:२१
538 views 3 secs

प्रदेश संसद् बसाउन तयारी हालतमा राखिएको वीरेन्द्रनगरस्थित शैक्षिक तालिम केन्द्रको भवन। सुर्खेत : प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै सुर्खेतमा प्रदेश संसद्को बैठक र मुख्यमन्त्रीको कार्यालय राख्ने ठाउँको टुंगो लगाइएको छ। सरकारले प्रदेश राजधानीको औपचारिक निर्णय गर्न बाँकी नै रहे पनि सुर्खेतमा भने प्रदेश ६ को संसद् र प्रदेश सरकारका मन्त्रालय राख्ने गरी आन्तरिक तयारी पूरा गरिएको […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:१९
692 views 2 secs

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक चुनावी प्रतिष्पर्धाको अनुभव भएको बताएका छन्। यसअघि अन्य जिल्लाबाट निर्वाचन जितेपनि यसपटक मात्रै वास्तविक चुनावको अनुभव भएको बताए। नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लामा नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चितवनको निर्वाचनले जनतासँगको प्रत्यक्ष भेटघाट, प्रतिष्पर्धा सबै अनुभव भएको बताए। ‘यसअघि […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार १६:२६
818 views 0 secs

  नायिका बर्षा राउत २४ बर्षमा प्रवेश गरेकी छिन् । यदि, बर्षाले उमेर सहि नै बताएकी हुन् भने उनले कम उमेरमा नै चलचित्र क्षेत्रमा राम्रै सफलता पाएकी छिन् । नायिका राउतले गतबर्ष चलचित्र ‘जात्रा’ यूनिटसँग जन्मदिन मनाएकी थिइन् । यो बर्ष कसरि मनाउने भन्ने उनीसँग कुनै योजना छैन । चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली […]