Home > Articles posted by NewsDesk (Page 435)
FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १३:२८
858 views 4 secs

मंसिर २९, २०७४-एकसाथ प्रदर्शन हुन लागेका दुई फिल्म ‘पञ्चेबाजा’ र ‘रोमियो एन्ड मुना’ ले बिहीबार नै आआफ्ना नयाँ गीत सार्वजनिक गरेका छन् । घनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल…’ लोक शैलीको रहेको छ भने नरेशकुमार केसी निर्देशित ‘रोमियो एन्ड मुना’ को ‘स्यान्डविच मी…’ पार्टी सङ फ्लेभरको छ । प्रदीप भारद्वाजको रचना रहेको ‘घिन […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १३:१८
885 views 5 secs

सञ्जयलीला भन्सालीद्वारा निर्देशित बलिउड फिल्म पद्मावती भारतमा विवादास्पद बनेको छ । किन त ? – कान्तिपुर संवाददाता , काठमाडौं मंसिर २९, २०७४-चौधौं शताब्दीकी एक काल्पनिक रानी पद्मिनीको प्रेमकथाले यतिबेला भारत तरंगित बनेको छ । सुफी कवि मलिक मोहम्मद जयसीले सन् १५४० मा लेखेको महाकाव्य पद्मावतमा आधारित रही निर्देशक सञ्जयलीला भन्सालीले फिल्म बनाए, पद्मावती । पौराणिक […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १३:०८
777 views 3 secs

मंसिर २९, २०७४-उम्दा अनुहार पनि हैन । बलिष्ठ ज्यान पनि छैन । तर विपिन कार्की ‘हिरो’ बनेर देखिए ‘जात्रा’ मा । हुन त त्यसअघि नै उनी ‘पशुपति प्रसाद’ बाट भष्मे डनका रूपमा मासमा चिनिइसकेका थिए । हरेक फिल्म र हरेक चरित्रमा भिन्न अवतारमा पदार्पण हुने विपिनको शैली यति बेला ‘नाका’ मा आउँदै छ । सुनील […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १२:५६
737 views 2 secs

मंसिर २९, २०७४-प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अड्चन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि समानुपातिकतर्फको गणना जारी छ । तर गणना सकिएपछि दलहरूले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट निर्धारण गर्नुपर्ने निर्वाचन आयोगले महिला कोटाको सिट संख्या […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १२:५५
614 views 4 secs

मंसिर २९, २०७४-प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ । आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । गणनाअनुसार एमाले, कांग्रेस […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १२:४९
623 views 3 secs

मंसिर २९, २०७४-प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसभन्दा फराकिलो जीत निकालेको एमालेले समानुपातिकमा पनि अग्रता कायम राखेको छ । कांग्रेसलाई ८८८३१ मतले पछि पार्दै एमालेले अग्रता कायम राखेको हो । समानुपातिकमा झण्डै ९० लाख मतगणना हुँदा एमालेले ३० लाख ६ सय ४१ मतसहित अग्रता लिएको छ । कांग्रेसले २९ लाख ११ हजार ८ सय १० मत पाएको […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १२:४३
1061 views 4 secs

मंसिर २९, २०७४-सरकारले नेपाली स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १२:३८
617 views 3 secs

राष्ट्रपतिले भनिन् पहिले सहमति खोज्नुस् काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएलगत्तै पद त्याग गर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भनेका थिए, ‘तपाईंले राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्नासाथ म पद त्याग गर्छु।’ सरकारले राष्ट्रियसभा निर्वाचनसम्बन्धी […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १२:२७
743 views 0 secs

त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलाको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेशका खेलाडी । अन्नपूर्ण त्रिदेशीय ह्विलचेयर क्रिकेट   काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलामा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । बिहीबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल नौ विकेटले विजयी भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको […]

FEATURE
on २९ मंसिर २०७४, शुक्रबार १२:१८
620 views 0 secs

आबुधाबी : स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । रियल म्याड्रिड बुधबार अबेर खेलिएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्सको अल जजिरा क्लबलाई २-१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । रियल म्याड्रिडले शनिबार हुने फाइनलमा उपाधिका लागि ब्राजिलियन क्लब जर्मियोसँग भिडन्त गर्नेछ। रियल म्याड्रिडको जितमा गारेथ बेल र क्रिस्टियानो रोनाल्डो […]