Home > Articles posted by NewsDesk (Page 432)
FEATURE
on २ पुष २०७४, आईतवार १२:४६
674 views 0 secs

मुम्बई : भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिएकी छिन्। मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलामाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिएकी हुन्। उनले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह समेत गरेकी छिन्। […]

FEATURE
on २ पुष २०७४, आईतवार १२:४३
753 views 0 secs

रियाद : साउदी अरेबियाको ट्राफिक कार्यालयले महिलाहरूलाई पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गरेको छ । देशले औपचारिक रूपमा यस्तो व्यवस्था आगामी वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ । साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेप्टेम्बरमा महिलाहरूलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । यसपूर्व साउदीमा […]

FEATURE
on २ पुष २०७४, आईतवार १२:३६
638 views 0 secs

भक्तपुर : महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। शनिबार बिहान ओली निवास बालकोट पुगेर हमालले ओलीलाई बधाई दिएका हुन्। वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसका नेतृत्वकर्ता ओली भएको भन्दै हमालले भेटेरै बधाई दिएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले अन्नपूर्णलाई जानकारी दिए। भेटमा हमालले आगामी सरकारको […]

FEATURE
on २ पुष २०७४, आईतवार १२:३४
779 views 1 sec

काठमाडौं : अमेरिकाले नेपाल सरकारलाई चुनावको सफल आयोजनाका लागि बधाई दिएको छ । संघ र प्रदेश दुवैका चुनाव सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै उसले नेपाली जनता र सरकारको प्रशंसा गरेको हो । ‘शान्तिपूर्ण, व्यवस्थित प्रतिनिधिसभा र प्रदेश चुनाव आयोजना भएको, र मतपरिणामसम्मका चुनौतीपूर्ण प्रक्रिया सफलतापूर्वक पार गरेको अवसरमा हामी बधाई दिन चाहन्छौं,’ वक्तव्यमा […]

FEATURE
on २ पुष २०७४, आईतवार ११:४९
557 views 0 secs

४० करोड ठेक्कामा अख्तियारले थाल्यो छानविन  काठमाडौं : सशस्त्र प्रहरी भित्र लत्ताकपडा खरिदमा कमिशन खोज्दा ४० करोड रुपैंया फ्रिज हुने अवस्थामा पुगेको छ । अवधि नपुगेको कम्पनीलाई ठेक्का दिने चक्करमा नियम अनुसार पाउने लत्ताकपडाबाट सम्पूर्ण सशस्त्रका कर्मचारी बञ्चित हुने भएका छन् । सशस्त्र मुख्यालयको आर्थिक प्रशासन निर्देशनालय अन्तर्गत खरिद ईकाई (प्रबन्ध शाखा) ले दुई पटक […]

FEATURE
on २ पुष २०७४, आईतवार ११:४२
649 views 0 secs

काठमाडौं : शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही सचिव बिदामा बस्न थालेका छन् भने केहीचाहिँ विभिन्न बहाना बनाउँदै हाजिर गरेर ‘कार्यक्रम छ’ भन्दै निस्कन थालेका […]

FEATURE
on २ पुष २०७४, आईतवार ११:३५
753 views 3 secs

सुनसरीको इटहरी सहर । अन्नपूर्ण सुनसरीको इटहरी सहर । अन्नपूर्ण विराटनगर : प्रदेश नम्बर १ को राजधानी आफूतिर तान्न होड सुरु भएको छ । मुलुक संघीयतामा जाने निर्णयसँगै पूर्वी क्षेत्रका प्रमुख सहरलाई भावी राजधानीका रुपमा प्रस्तुत गर्दै नागरिकस्तरबाटै अभियान चलाइएको थियो । यो दौडमा विराटनगर, धरान, इटहरी र धनकुटा अगाडि देखिएका छन् । सरकारले प्रदेश […]

FEATURE
on २ पुष २०७४, आईतवार ११:२७
752 views 4 secs

पुस २, २०७४-अनमोल केसीका कारण पनि ‘कृ’ यस वर्षको बहुप्रतीक्षित फिल्म बनेको छ । हालका सर्वाधिक स्टारभ्यालु बोकेका अनमोलको ‘गाजलु’ पछि झन्डै दुई वर्षको अन्तरालमा दर्शकसामु आउन लागेका हुन् । माघ २६ देखि प्रदर्शनमा आउन लागेको ‘कृ’ मा अनमोलको जोडीको रूपमा अदिति बुढाथोकीले डेब्यु गर्दै छिन् । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको […]

FEATURE
on २ पुष २०७४, आईतवार ११:२४
848 views 4 secs

पुस २, २०७४-सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा वार्षिक ९० वटा जति विदेशी फिल्म छायांकन हुने गरेका छन् । तीमध्ये कपितयले चाहिँ स्थानीय कथा र पात्रलाई पनि टिप्ने गरेका छन् । डकुमेन्ट्रीमा त प्राय: विषयवस्तु स्थानीय नै हुन्छन् । यहीँको ‘इस्यु’ रोज्नेमध्येका हुन्, जारा बलफर र मर्कस स्टेफेनसन । बेलायतका यी दुई फिल्मकर्मीले विश्वका प्रतिष्ठित […]

FEATURE
on २ पुष २०७४, आईतवार ११:२१
646 views 4 secs

पुस २, २०७४-जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थलमा धूमपान सेवनमा रोक लगाएको छ । धूमपान तथा सुर्ती सेवनबाट हुने मानवीय क्षति कम गर्नका लागि नगरपालिकाले हालै सार्वजनिक स्थलमा चुरोट, बिँडी, सुर्तीलगायतका धूमपान सेवनमा रोक लगाएको हो । सार्वजनिक स्थलमा धूमपान गरेको पाइएमा जनही पाँच सय जरिवाना गरिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । […]