Home > Articles posted by NewsDesk (Page 424)
FEATURE
on ४ पुष २०७४, मंगलवार १३:००
563 views 0 secs

कञ्चनपुर। वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १२:५१
593 views 0 secs

काभ्रेपलाञ्चोक,रासस । ‘विनाशले विकास ल्याउँछ’ भन्ने भनाइ मण्डनदेउपुर नगर–७ नौबीसेका वरिष्ठ नागरिकलाई सही लाग्न लागेको छ । विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिको परकम्पबाट पूर्णरुपमा क्षति भएको आफ्नै गाउँको महादेवस्थानस्थित कालीदेवी प्रावि भवन आधुनिक रुपमा नवनिर्माण भएपछि उहाँहरुलाई सुन्दै आएको उक्त भनाइमा सत्यता हुँदो रहेछ भन्ने लागेको हो । सोही वडाका ७४ […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १२:४८
526 views 0 secs

दमौली । कालिका मन्दिर दर्शन गर्न गएकी एक युवतीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिकविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । देवघाट गाउँपालिका घर भइ हाल दमौलीमा अध्ययनरत एक मुवथीमाथि भारत मोतीहारी निवासी २२ बर्षका रञ्जन यादवले गत कात्तिक २८ गते कालिका जंगल पार्कनजिकैको ठाँटीमा लगी बलात्कार […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १२:२३
727 views 4 secs

राजविराज/सिरहा : सिरहासहित तराई-मधेसका जिल्लाहरूमा तीन दिनयता चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १२:१६
654 views 3 secs

राप्तीको शड्ढयापुर क्षेत्रमा सामुदायिक वन अतिक्रमण गरी बनाइएका घरटहरा। अन्नपूर्ण नेपालगन्ज: समयमै बाढीपीडितलाई व्यवस्थापन गर्न नसक्दा धमाधम सामुदायिक वन कब्जा गरेर बस्ती बसाउन लागेका छन् । गत साउनको अन्तिम साता आएको बाढीप्रभावित राप्ती सोनारी क्षेत्रका बाढीपीडितले अहिले ओत लाग्ने ठाउँको खोजीमा सामुदायिक वन अतिक्रमण गरेर बस्ती बसाउन लागेका हुन् । वर्षात्मा बस्न पानीले डुबान हुने भएकाले […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १२:१०
778 views 0 secs

सामान अग्रिम भुक्तानी गरेको बिल देखाउँदै भारतीय व्यापारीबाट ठगिएका उपभोक्ता । कृष्णमणि बराल पोखरा : सस्तो मूल्यमा सामान दिन्छु भन्दै पोखराका उपभोक्ताबाट करोड रुपैयाँभन्दा बढी संकलन गरी भारतीय व्यापारी भागेका छन् । कास्कीको मुख्य बजार पोखराको सिमलचौरमा अक्सिजन ट्रेडर्स सञ्चालन गरेका भारतको तामिलनाडुस्थित त्रिचरापल्लीका ५३ वर्षीय मथरमण केले पोखरेलीबाट करोड रुपैयाँभन्दा बढी रकम अग्रिम उठाएर […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १२:०५
594 views 2 secs

फाइल फाेटाे सन्धिखर्क: अर्घाखाँचीको मालारानी गाउँपालिका ८ हंसपुरमा दलितका ३५ घरका लागि खानेपानीको एउटा मात्र धारो छ । नजिकै रहेको ‘उपल्लो जाति’को धारामा दलितले पानी भर्न पाउँदैनन्। ‘पानी भर्न जाँदा ग्रागी फालिदिन्छन्। हाम्रो धारो हो भनेर पानी छुन दिँदैनन्’, ६९ वर्षीया टुकी परियारले भनिन्। बिहान र बेलुका एक/एक घण्टा मात्र पानी आउँछ । त्यो दलित परिवारका […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १२:००
553 views 2 secs

  काठमाडौं : विभिन्न राजनीतिक नियुक्तिमा अल्झिएको सरकारले संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचनासम्बन्धी कम्तीमा १८ वटा महत्वपूर्ण काम भने थाँती राख्दै आएको छ ।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक गराए पनि निर्वाचनपछि गठन हुने संघीय सरकार र प्रदेश सरकारको उचित व्यवस्थापनसम्बन्धी महत्वपूर्ण कामहरू सरकारले अहिलेसम्म पनि गर्न सकेको छैन । सरकारले अझैसम्म प्रदेशसभा बस्ने मुकाम […]

FEATURE
on ४ पुष २०७४, मंगलवार ११:५८
618 views 0 secs

केन्द्रिय कार्यालयको विस्तारित बैठकमा सोमबार माओवादी शीर्ष नेता । तस्बिरः अन्नपूर्ण काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए । चुनावी समीक्षा र पार्टी एकताका […]

FEATURE
on ४ पुष २०७४, मंगलवार ११:५५
862 views 4 secs

पुस ४, २०७४-प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ को आइतबार रातभर गीतको छायांकन गरिएको छ । ‘रूपै मोहनी नारन रूपै मोहनी…’ बोलको गीतका लागि हरिवंश आचार्य र दीपाश्री निरौलाले स्क्रिन सेयर गरेका छन् । ‘छक्का पञ्जा’ निर्देशक निरौला ‘शत्रु गते’ मा भने कलाकारका रूपमा रहेकी छन् । चाबहिलस्थित समता अस्पतालमा प्राय: फिल्मका मुख्य कलाकार सबैलाई […]