Home > Articles posted by NewsDesk (Page 409)
FEATURE
on ९ पुष २०७४, आईतवार १२:४७
655 views 0 secs

काठमाडौं। ‘राजनैतिक स्थिरता’को नारा लिएर चुनावी मैदानमा गएको बाम गठबन्धनलाई जनताले दिएको मतको अवमूल्यन हुने खतरा बढेको छ। सँगसँगै मिलेर सरकार चलाउनेदेखि पार्टी एकतासमेत गर्ने भनेर मत मागेको गठबन्धनलाई जनताले पनि त्यही विश्वासमा मत दिएका थिए। बाम गठबन्धनले मिलेर देश बनाउने र राजनैतिक स्थिरता ल्याउने बाचा गर्दा जनताले पत्याएका हुन्। तर, पछिल्लो समय जनताको त्यो […]

FEATURE
on ९ पुष २०७४, आईतवार १२:३८
598 views 0 secs

कालीकोट, ९ पाैष | म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । प्र.जि.अ. बद्रीनाथ गैरेका अनुसार […]

FEATURE
on ९ पुष २०७४, आईतवार १२:३३
607 views 0 secs

काठमाडौं ।  नेपालीलाई कानुन विपरीत जुवा खेलाउने सोल्टी होटल परिसरमा रहेको माजोङ क्यासिनोलाई प्रहरीले उन्मुक्ति दिएको छ । माजोङ क्यासिनोबाट प्रहरीले २३ जना पक्राउ गरेको थियो । पक्राउ पर्ने २३ मध्ये १९ नेपाली नागरिक थिए । जुवा खेल्ने नेपालीविरुद्धमात्र मुद्दा चलाएको छ । यदि नियमावली विपरीत त्यसरी नेपाली प्रवेश वा जुवा खेलेको पाइएमा नियमावलीको दफा १४ […]

FEATURE
on ९ पुष २०७४, आईतवार १२:१९
688 views 0 secs

काठमाडौं : अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा […]

FEATURE
on ९ पुष २०७४, आईतवार ११:५४
1052 views 15 secs

रंगकर्मी तथा अभिनेता मोहम्मद नाजिर हुसेनको नाम पहिलो पटक सुन्दा धेरैले उनलाई भारतीय व्यक्ति सम्झन्छन् । नामले नै कुन देशको व्यक्ति हो भन्ने कुराको अनुमान लगाउने समाजमा नाजिरलाई कतिले ‘भारतीय धोती’सम्मको संज्ञा दिएका छन् । मुस्लिम समुदायमा जन्मिएका नाजिरकी आमा भने हिन्दू हुन् । संयोग नै भनौं– डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’मा उनले मधेशी पात्रकै भूमिकामा […]

FEATURE
on ९ पुष २०७४, आईतवार ११:४३
673 views 0 secs

पौष ९, पहिलो चरणको निर्वाचन भएको एक महिना हुनै लाग्दा पनि समानुपातिक तर्फको नतिजा सार्वजनिक नहुदा मुलुक नै अन्यौलमा परेको छ । दलहरुकाबीचमा असहमती र कानुनी अस्पष्टताका कारण निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न नसकेको हो । तर निर्वाचन आयोगले भने नतिजालाई अन्तिम रुप दिने तयारी भईरहेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आयोगले नतिजा […]

FEATURE
on ९ पुष २०७४, आईतवार ११:३७
1897 views 0 secs

९ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता केशब बडालले एमालेसँग पार्टी एकता गर्ने विषयमा आफूहरुमा अठोट भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले पार्टी एकता प्रक्रियाका क्रममा विमति र बहस हुनु सामान्य भएको बताए । पार्टी एकताका लागि नै चुनावमा साझा घोषणा लिएर जनतामाझ गएको बताउँदै […]

FEATURE
on ९ पुष २०७४, आईतवार ११:१०
621 views 0 secs

आमालाई २ तोला सुनको सिक्री बनाईदिन्छु भनेका खड्गबहादुर बाकसमा फर्किए पैसा कमाउन कतार पुगेका खड्गबहादुर बाकसमा फर्किएउनको परिवारमा बुवा दिलबहादुर, आमा आइतमाया, ३१ वर्षे श्रीमती र दुई छोरा छन् । पैसा कमाउन गएको छोरो कहिले फर्किएला ? र आफ्ना सुःखका दिन सुरु होलान् भन्ने आशामा बसेकी आमा आइतमाया भन्छिन्, ‘छोराले धेरै कमाउँला ? भन्ने सोचेकी […]

FEATURE
on ९ पुष २०७४, आईतवार ११:०७
756 views 0 secs

काठमाडौं । काठमाडौंमा लोडसेडिङ अत्या गरेर चर्चामा आएको कुलमान घिसिङले फेरी काठमाडौँका सडकमा जाम हटाउन लगि परेका छन् । एक सरकारी छलफल कार्यक्रममा उनले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने व्यस्त समयमा कुनै तरिका लगाएर सार्वजनिक सवारीबाहेक अन्यलाई कम गर्दै व्यवस्थापन गर्न सुझाव दिए । काठमाडौँमा १ /२ घण्टासम्म जाम हुने गरेको छ । […]

FEATURE
on ९ पुष २०७४, आईतवार ११:०१
2278 views 0 secs

  काठमाडौं । आफूलाई पोर्नस्टार भन्न रुचाउने र भारतीय पूर्व पोर्नस्टार सन्नी लियोनीलाई आफ्नो आदर्श मान्ने ‘नेपालकी सन्नी लियोनी’ अर्थात अर्चना पनेरु भारतीय सञ्चार माध्यममा छाएकी छन् । भारतीय पत्रिका ‘अमर उजाला’, ‘दैनिक भाष्कर’ लगायतले अर्चना पनेरुको बारेमा प्राथमिकताका साथ लेखेका छन् । पत्रिकाले ‘मिलिए, नेपालकी सन्नी लियोन से, इसके बोल्ड भिडिया के दिवाने हैं […]