Home > Articles posted by NewsDesk (Page 407)
FEATURE
on १० पुष २०७४, सोमबार १२:३७
609 views 0 secs

डोटी, पुस १० – अछामको विनायक बजारमा रहेको समीक्षा एण्ड सम्बेग पसलमा आगलागी हुँदा झण्डै १५ लाख बराबरको क्षति भएको छ । पसलको गोदाममा आइतबार राति आगलागी हुदाँ सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पसलसँगै जोडिएको एउटा मासु पसलमा समेत आगलागीका कारण क्षति भएकोे छ । राति १ बजेदेखि लागेको आगो सोमबार […]

FEATURE
on १० पुष २०७४, सोमबार १२:२४
625 views 0 secs

काठमाडौं, पुस १० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले आइतबार पक्राउ […]

FEATURE
on १० पुष २०७४, सोमबार ११:४१
629 views 0 secs

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो। दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो। यही विवादमा ३ पुसमा दोलखामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भए। त्यस्तै, ७ पुसमा कालिकोटमा यस्तै प्रकृतिको झडप हुँदा प्रहरीको गोली लागी म्यादी […]

FEATURE
on १० पुष २०७४, सोमबार ११:१६
741 views 0 secs

बलात्कार आफैमा घृणितकाम हो । त्यसका बावजुद पनि बलात्कारको घटनाले उग्ररुप लिईरहेको छ । त्यसमा पनि ग्याङ रेप । भारतमा ग्याङ रेपको घटना बढिरहेको छ । प्रहरी प्रशासनले जतिसुकै कडाई गरेपनि अपराधीहरु जन्मिहेका छन् ।भोपाल भन्ने स्थानमा एक किशोरी पनि ग्याङ रेपको सिकार भएकी थिइन् । यो अक्टुबरको घटना हो । त्यो ग्याङ रेप कान्डले […]

FEATURE
on १० पुष २०७४, सोमबार ११:१०
572 views 0 secs

धुलिखेल : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ। पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आइतबार राति ११ बजेको समयमा हिटरबाट आगो सल्केर एक जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

FEATURE
on १० पुष २०७४, सोमबार ११:०१
976 views 8 secs

काठमाडौं : कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता वितरण गर्ने ‘गोप्य’ निर्णय गरेको हो। निर्णय भएको १५ दिन बितिसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक सहायता वितरण गरिएको निर्णय कार्यालयको वेबसाइटमा […]

FEATURE
on १० पुष २०७४, सोमबार १०:५४
817 views 0 secs

विराटनगर : चिसोका कारण एक महिनाकी छोरी गुमाउनुपरेको पीडाले सुन्दरहरैंचा नगरपालिका–५ की १८ वर्षीया मनीषा ऋषिदेवलाई पिरोलिरहेको छ। साताअघि छोरीको मृत्यु भएको घटनाले उनको छाती भतभती पोलिरहेको छ। घरमा पुग्ने जो कोहीसँग उनी आँखाबाट आँसुका धारा बगाउँदै छोरी बचाउन नसकेको पीडा सुनाउन थाल्छिन्। ‘घरमा सन्तानको आगमन हुँदा परिवारमा जुन खुसी थियो तर शरीर ढाकिदिने न्यानो […]

FEATURE
on १० पुष २०७४, सोमबार १०:४०
643 views 4 secs

प्रदूषणयुक्त ललितपुरको ग्वार्को क्षेत्र । तस्बिरः अन्नपूर्ण फाइल काठमाडौं : उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ । विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका […]

FEATURE
on ९ पुष २०७४, आईतवार १५:०६
1080 views 0 secs

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्यो भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन । देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो । पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू । यस्ता स्टेसनका पारखी छन्, रिक्साचालकदेखि […]

FEATURE
on ९ पुष २०७४, आईतवार १५:०३
1089 views 2 secs

एजेन्सी। सीबीआई विषेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई चारा घोटालामा दोषी ठहर गरेको छ। तत्कालै लालूलाई अदालत परिसरबाटै प्रहरीले पक्रउ गरेको छ। उनको मुद्दामा अदालतले जनवरी ३ तारिखमा सजाय तोक्नेछ। आफ्ना कान्छा छोरा एवं बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसहित लालू शनिबार बिहान अदालत पुगेका थिए। आक्रोशित समर्थकलाई लालूले शान्तिपूर्वक प्रदर्शन गर्न आग्रह गरेका […]