मिसिहं नेपाली / राजधानी हुम्ला गतबैशाख २६ गते देखि हुम्लाको सदरमुकाम सिमकोट बाटै हराएका खार्पुनाथ गाउँपालिका २ राया गाउँ निवासी १३ बर्षिय विजय रावल अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा जैदन रावले बताए । जैदन रावलका छोराले विद्यालयको पोशक ल्याउने भन्दै सिमकोटमा हराएको भए पनि अहिले सम्म पत्तो नलागेको आफन्तले बताएका छन । बर्षिय वालक विजय […]
भोजपुर, १९ पौष वुधवारबाट प्राइभेट कम्पनीको तारा एयरलाइन्सले भोजपुर – काठमाडौ उडान शुरु गरेको छ । तारा एयरलले यस अघि उडान भर्दै आएको भए पनि टक्सार विमान स्थलको स्तरउन्नतिको काम शुरु भए पस्चात २०७३ मंसिर २५ गतेबाट उडान रोकेको थियो । यस पटक भने विमान स्थल कालोपत्रे भएपछि पहिलो पटक उडान गरेको हो । तारा […]
बुटवलः प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन सुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका छन् । अनेरास्ववियुले बुटवलमा आज साझ मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेको हो । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो । प्रदेश नम्बर […]
यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ । १५ दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई युट्युबमा १५ लाखभन्दा बढीले हेरिसकेको अवस्थामा निर्माण टीमले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘कृ’को क्लब गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग […]
काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले पार्टी एकता भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । दुई कम्युनिस्ट पार्टीका नेताहरुले राजनीतिबाट बिदा लिएर नेपालको शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन गराउन जाँदा उचित हुने भट्टराईको सुझाव छ । ‘एकता घोषणा भएकै दिन दुई […]
काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले पार्टी एकता भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । दुई कम्युनिस्ट पार्टीका नेताहरुले राजनीतिबाट बिदा लिएर नेपालको शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन गराउन जाँदा उचित हुने भट्टराईको सुझाव छ । ‘एकता घोषणा भएकै दिन […]
ट्रकको ठक्करबाट एकजनाको मृत्युसर्लाही, पुस ११ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा सोमबार बेलुका ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ सर्लाहीको हरिवनबाट उखु लोड गरेर महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगरका लागि छुटेको ना ३ ख ९४९० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फूलजोरले जनाएको छ । ज्यान गुमाउने […]
काठमाडौं : चोरीसम्बन्धी मुद्दामा बनेपा ओलखा टोल बस्ने हरिभक्त थेवेलाई २००८ साल पुस २४ मा भएको जेल सजायको फैसला अहिलेसम्म कार्यान्वयन भएको छैन । उनलाई त्यसबेला अदालतले २ सय ६ रुपैयाँ ७५ पैसा जरिवाना र ९ महिना ८ दिन कैद सजाय ठेकेको थियो । ठेगाना प्रस्ट नखुलेका उनलाई ६० वर्ष बितिसक्दा पनि प्रहरीले फेला पार्न […]
काठमाडौं : काठमाडौंको मैतीदेवीमा बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्। कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजीलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायव निरीक्षक रामबहादुर बोहोराले जानकारी दिए। बोहोराका अनुसार घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ। घाइतेमध्ये ४ […]
दावाओ सिटी, फिलिपिन्स। फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको समाचार छ। शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको आगलागीमा परी […]