Home > Articles posted by NewsDesk (Page 4)
FEATURE
on ११ असार २०७९, शनिबार १८:४१
572 views 0 secs

आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुसाल शुक्रबार दिउँसो पक्राउ परेका छन्। घरनजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैँले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको छु भनि आफैं ईलाका प्रहरी कार्यालय खनमा आएर जानकारी गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस […]

FEATURE
on १० असार २०७९, शुक्रबार १४:३९
587 views 2 secs

श्रीमानको पनि त्यही काम गर्दा गर्दै ज्यान गयो , अहिले न खेत बारी छ नत काम गरेको पैसा आउँछ ! भएको जग्गा पनि त्यही बिजुलीको कुलो बनाउँदा सकीयो । भन्दै रुन्छिन बुढी आमा … घण्टाको ८६ रुपैयाँ दिने भनेर काम गराएको लास्टमा पैसै दिएन । उनि भन्छीन् आफ्नै गाउँको ले लुट्यो … भोजपुर आमचोक गापा […]

FEATURE
on ९ असार २०७९, बिहीबार ११:१५
541 views 3 secs

https://youtu.be/r8vO6dbJ-Lo

FEATURE
on २४ जेष्ठ २०७९, मंगलवार ०८:२३
806 views 1 sec

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठेको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । […]

FEATURE
on २० जेष्ठ २०७९, शुक्रबार १८:२१
690 views 0 secs

स्थानीय चुनावमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेमा त्यसैलाई लिएर विवाद चर्किएको छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसहितका शीर्ष नेताहरुले पार्टी पराजय हुनुमा अन्तर्घात प्रमुख कारण रहेको बताएपछि तलका कार्यकर्ता आरोप-प्रत्यारोप र कुटाकुटमा उत्रिन थालेका छन् । ओलीसहित एमालेका अधिकांश ठूला नेताले चुनावअघि ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्नुभएकाे थियाे । तर, सोअनुसारको परिणाम प्राप्त […]

FEATURE
on १६ जेष्ठ २०७९, सोमबार १८:५७
649 views 1 sec

नेपाली समाज ओस नर्वेले दियो चितवनका चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला … एक समय चितवनको भरतपुर मा लाखौं एमाले कार्यकर्ता र लाखौं सर्वसाधारण हरुको जमघट चलिरहेको थियो । एमाले पाटीको अधिवेशन चली रहेको बेला झण्डै ५० लाख काे मञ्च बनेको भरतपुर र त्यसको एक घण्टाको बाटोमा गास बास र कपासको पीरले छटपटिएका केही मलिन मुहार हरु […]

FEATURE
on १५ जेष्ठ २०७९, आईतवार १६:०३
943 views 0 secs

सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् ।

FEATURE
on १४ जेष्ठ २०७९, शनिबार ००:३६
772 views 0 secs

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो। चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ। अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा […]

FEATURE
on १३ जेष्ठ २०७९, शुक्रबार २२:४१
584 views 0 secs

जेठ १३,२०७९ गुल्मीः गुल्मीमा नेकपा एमालेका तीन जना जिल्ला सदस्य सहित दर्जनौ कार्यकर्ता नेकपा माओबादी केन्द्रमा समाहित भएका छन् । नेकपा एमालेका जिल्ला सदस्य रामलाल बिक, देब बिक ,यज्ञ ज्ञवाली लगायतका नेताहरु माओबादी केन्द्रमा समाहित भएका हुन् । यस्तै एमालेका नेताहरु लीला कंडेल , तुल्सी श्रेष्ठ, यदु पौडेल, रामबहादुर नेपाली ठाकुर श्रेष्ठ सहित दर्जनौ नेताहरुलाई […]