काठमाडौं : ला लिगाको यस सिजनमा उपाधि होडमा निरन्तर पछाडि परिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबारको खेलमा यस सिजनकै सानदार जित निकाल्न सफल भएको छ। रोनाल्डो, बेल र नाचाको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले डिपोर्टिभो डी ला कोरुनामाथि ७-१ को जित निकाल्न सफल भयो रियल मड्रिडको होम गाउण्डमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले बनाएको थियो। २३ […]
काठमाडौं : बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई आजै अक्षरारम्भ गराउने चलन छ । चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, […]
सिधाकुरा जनतासंग’ कार्यक्रम मार्फत सरकारले गर्न नसकेका कार्य गर्दै , थुप्रै पिडितका अाँशु पुछदै,अन्यायमा परेकोहरुको न्यायको लागि एक्लै मरिमेट्न रवी लामिछानेलाई फेरी धम्की आएको छ । रवीलाई युट्युव चैनल ‘वाउ नेपाल’मा छाडा र पचाउनै नसकिने प्रश्न र गतिबिधि समाबेश गरिएका अन्तर्वाताका भिडियो प्रस्तोत गर्ने सोनिका रोकायाले धम्की दिएको हो । सोनिकाले रवी लाई बेईज्जत गर्ने […]
काठमाडौँ: सत्तारुढ दल नेपाली कांग्रेसनिकट युवा संगठन तरुणढ दलले भारतीय पक्षबाट भइरहेको सिमाना अतिक्रमण तत्काल बन्द गर्न माग गरेको छ । भारतीय पक्षबाट नेपाली सिमाना अतिक्रमण भएको घटनाले दु:खी र आक्रोशित बनाएको जनाउँदै दलले यस्ता काम तत्काल बन्द गर्न भारतीय पक्षलाई आग्रह गरेको छ। ‘पर्सा, रौतहट, कन्चनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर […]
काठमाडौं : पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर […]
धनकुटा– धनकुटालाई अस्थायी मुकाम नतोकेको भन्दै विरोधमा प्रदर्शन उग्र बन्दै जान थालेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका साथै सरकारी कार्यालय आगजनी र व्यापक तोडफोड भएको छ । आन्दोलनकारीले दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरेका हुन् । बिहीबार बिहानैबाट प्रधानमन्त्री […]
काठमाडौं । पछिल्लो समय ‘उडि जाने हावाले’ गित गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकार बनेकी छन् । त्यसोत उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन । गीत गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ । कला […]
बिहिबार, माघ ०४, काठमाण्डाै । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए । सर्वोच्च […]
सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो । बलिउडमा उनको सौन्दर्यको अझै बयान चल्छ । अभिषेक बच्चनसँग वैवाहिक सम्बन्ध गाँसेर जीवन अगाडि बढाइरहेकी उनकी एउटी छोरी पनि छिन् । तर, मोडलिङ सुरु गरेपछि बिहेअघिसम्म ऐश्वर्याको जीवनमा केही पुरुषहरूको नाम जोडिएर आयो । के उनी सबैसँग प्रेममा थिइन् ? सलमान […]
सुरुंगाको सिमलवाडीस्थित मित आमाको घर आएकी इलाम निवासी एक युवती बिहीबार दिउँसो जीवनमै नसोचेको दुर्घटनाको सामना गर्नुपर्यो । पटक–पटक मृत्युको सामना गर्नुपर्ने कल्पनाभन्दा बाहिरको घटनाको सामना गर्नुपर्यो ती युवतीले । मोटर साइकलमा जाँदै गर्दा अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चिया बगानमा तीन युवाले खुकुरी तेस्याएर उनीहरूको मोटरसाइकल रोक्न लगाए । बाटो ढुकेर यसको काम गर्नेमा […]