काठमाडौं, माघ २३ । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन् । उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए । उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए । ‘घटना सुनियोजित ढंगले भएको […]
ललितपुर -राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब सिर्जना गर्न मास्कमाण्डौ–३ को अभियान शुरु गर्न लागिएको छ । बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित शहरीकरणसँगै केही वर्षयता काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण तथा जनस्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै सो अभियान शुरु […]
काठमाडौं : विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले […]
पानी कति पिउने, कसरी पिउने र कहिले पिउने ? यसबारे मानिसमा ठूलो अन्योल छ । धेरै मानिसले धेरै तरिकाले यसबारे बताउन सक्छन् । तर, पानीको मात्रा र समयबारे भने आयुर्वेदको आफ्नै नियम छ । आयुर्वेदका अनुसार सही समय र मात्रामा पिइयो भने पानीले औषधिको समेत काम गर्छ । तर, गलत तरिका र समयमा पानी पिउनाले […]
नेपाली सेना र मित्रराष्ट्र चीनको सेनालाई जोडेर आएका विभिन्न अड्कलबाजीका समाचारले अहिले मिडियामा स्थान पाइरहेको छ। खासगरी भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले ‘नेपाल–चीन संयुक्त सैन्य अभ्यासमा भारतको चिन्ता’ शीर्षक राखेर समाचार मार्फत् असन्तुष्टि व्यक्त गरेको छ। त्यस्तै नेपाली सेनालाई भारत मातहत राखेर शान्ति सेनामा पठाउने भारतीय प्रस्ताव र नेपाल, बगंलादेश, भुटानलाई समेटेर भारतले छुट्टै […]
काठमाडौं । नेपाली चलचित्रनगरी अर्थात् कलीउडकी बोल्ड नायिकाका रुपमा चिनिएकी साम्राज्ञी राज्यलक्ष्मी शाहले पछिल्लो समय बिर्सनै नसकिने गरी उत्तेजक तस्वीर खिचेकी छिन्। चलचित्र ‘कायरा’को छायाङ्कनका लागि फिलिपिन्समा रहेकी साम्राज्ञीले शुक्रबार नेपाली समाजमा नपच्ने फोटो पोष्ट गरिन् । स्तनको तल्लो भागमा खोपेको ट्याटु देखाउन उनले एउटा सानो रातो कपडाले स्तन को माथिल्लो भागलाई छोपेर तल्लो भाग […]
नेपालगन्ज : बाँके बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ। राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आइतबार बिहान नेपालगन्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। ईलाका […]
काठमाडौँ । झट्ट हेर्दा अग्ली, गहुँ गोेरी, सिलिक्क परेको, खैरो कलर गरेको कपाल अनि समय अनुसारको कपडा लगाउँदा अजितालाई बाटो हिँड्नेहरूले पनि फर्केर हेर्ने गर्छन् । अजिताको खाइलाग्दो जिउ ज्यान देख्दा काठमाडौँको व्यस्त भीडले उनलाई महिला नै ठान्छन् । तर उनको पेसा फरक छ । जिन्दगी जिउने शैली फरक छ । रत्नपार्ककको पुलमा १ बजेदेखि […]
मुम्बई । बलिवुड अभिनेता संजय दत्तलाई अदालतले ठुलो राहत दिएको छ । ८ महिना अघि जेलबाट रिहा भएका दत्तलाई महाराष्ट्र राज्य सरकारले दिएको चुनौतीलाई मुम्बई उच्च अदालतले खारेज गरेको छ । महाराष्ट्र सरकारले दत्तले जेलको समयमा पटक पटक पेरोलमा बाहिर आएको र सजाय तोकिएको समयभन्दा छिटो बाहिर आएको विषय नियम विपरित भएको भन्दै अपिल दायर […]
धादिङको गजुरीबाट प्रहरीले १ सय ४० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गईरहेको एक ट्रकमा लैजाँदै गरेको सो परिमाणको चरेशसहित उनीहरुलाई बिहान ४ बजे गजुरी प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथमा रहेका २ वटा मोटरसाईकल र ट्रक समेत नियन्त्रणमा लिइएको गजुरी प्रहरीले जनाएको छ ।