नारायणीको बाढीबाट १२ सय घर जोगाउन मेघौलीमा निर्मित तटबन्धन दुई महिना नहुँदै भत्केको छ । भरतपुर महानगरपालिकाको २७ र २८ नम्बर वडाको सीमा मेघौली निउरे चोकमा नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ । सवा करोडको तटबन्ध असारमा मात्र तयार भएको थियो ।चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबारबाटै कटान सुरु भएको बताए । भदौको अन्तिम […]
रोकिराखेको ट्याक्टर आफैं गुडेर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् । बिहिबार राति मुसीकोट नगरपालिका–४ सोलावाङबाट गाराघाट जाँदै गरेको ट्याक्टर स्थानीय पानाखोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा बाँफिकोट गाउँपालिका–९ घर भइ मुसिकोट नगरपालिका–१ गाराघाट बस्ने २८ वर्षीय धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा घाइते देवकोटाको उपचारका […]
काठमाडौं- आज भोली हरेक दिन केही न केही कुराले ईन्टरनेटमा चर्चा पाइरहेको हुन्छ । पछील्लो समय एक जना कालो बर्णको बालकको तस्बिरले तहल्का मच्चाइरहेको छ । अहिले जुन तस्बिर इन्टरनेटमा खुबै भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । […]
दमौली । दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी […]
२१ भदौ । गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन । जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षिय तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले सन्देश नेपाल लाई जानकारी दिए । बिहिवार बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा […]
एक युवतीलाई ४ जना पुरुषले यसरि यातना दिदै गरेको भिडियो, आखिर के गर्दै छन् यी युवकहरु ? यो भिडीयोमै ४ हजार ७ सय भन्दा बढी कमेन्टमा आक्रोश (भिडियो सहित) एक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए एक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए यतिबेला एक […]
कञ्चनपुर — राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनु घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा सुरुवाती अवस्थामै जिल्ला प्रहरीको अनुसन्धान प्रक्रियासंगत नभएको आयोगको प्रारम्भिक निष्कर्ष छ ।सन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ । ‘जुन प्रक्रियाबाट अनुसन्धान हुनुपथ्र्याे, त्यो हुन सकेन,’ महेन्द्रनगरमा […]
प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा भएको भेलामा सबै प्रदेशको अवस्था, आइपरेका समस्या, समाधानका उपाय र केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल भएको छ । साथै कर्मचारी, वित्तीय अवस्था, भौतिक पूर्वाधार, स्थायी सम्पत्ति, प्रदेशभित्रका ठूला आयोजना, […]
जापानको होक्काइदोमा विहिवार विहानै गएको ठूलो भुकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या साँझसम्म ९ पुगेको छ । ३०० जना भन्दा बढि घाइते भएको र घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भिर रहेको क्योदो न्यूजले आफ्नो अनलाइन संस्करणमा जनाएको छ । भुकम्पका कारण हराइरहेका अन्य ३० जनाको खोजीकार्य भैरहेको समाचारमा उल्लेख छ । प्रभावित क्षेत्रका १९०० भन्दा बढि व्यक्तिहरुलाई […]
कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]