वैदेशिक रोजगरीमा गएर फर्किएका नेपाली नागरिकले नेपालमा व्यवसाय गर्नको लागि १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। अर्थ मन्त्रालयले ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले त्यस्ता नेपाली नागरिकलाई परियोजना धितोमा ऋण दिने व्यवस्था गरेको छ। आजदेखि लागू भएको यो कार्यविधिले कम्तिमा ६ महिना विदेशमा काम गरेर फर्किएको ३ वर्ष ननाघेका नेपाली नागरिकले […]
नयाँ दिल्ली । भारत र पाकिस्तान विच लामो समयदेखि लडाई चलिरहेको छ । विवादित जम्मु काश्मिरलाई लिएर दुवै देश बिच अस्तित्वको लडाई चलिरहेको छ । दुई देश बिचको स्वार्थको लडाइको चपेटामा त्यस क्षेत्रका जनताहरु पर्ने गरेका छन । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् […]
प्रतिष्ठाकाे पहिलाे अावाजकाे नाराले एपीवान एच.डी. टेलीभिजनबाट प्रसारण हुने नेपालकै ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ काे दाेस्राे संस्करणमा पियानाे राउण्ड चलिरहदा साबिककाे समग्र शुदूरपस्चिम र हालकाे प्रदेश ७ नम्बरबाट एकजना प्रतिस्पर्धी प्रतिस्पर्धाकाे मैदानमा उभिएका छन । भाषा, कला र माैलीक संस्कृतिकाे धनि प्रदेश ७ बाट अहिले एक्ला प्रतियोगी रवि ओड मात्रै पियानाे राउण्ड पार […]
कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई होस्टेलमा बोलाएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि बुटवल नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलका पि्रन्सिपल तोयराम पौडेल २यौन दुर्व्यवहार भएको भनिएकी छात्राका आफन्तले विद्यालयमा नारा जुलुश र प्रदर्शन गरेपछि स्थानीय जनप्रतिनिधिकै उपस्थितमा विद्यालय सुचारु गर्ने र अदालतको फैसला नआउदासम्म विद्यालय र घटनालाई प्रभाव गर्ने गरी कुनै गतिविधि नगर्ने सहमति भएको […]
रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ गंगटे खोलामा पुरुषको लास फेला परेको छ। कुहिएको अवस्थामा फेला परेको लास पुरुषको भन्ने एकिन भएको प्रहरीले जनाएको छ । मृतकको अन्य पहिचान नखुलेको प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताए। शवको पोष्ट मार्टमपछि थप विवरण आउने प्रहरीले जनाएको छ
शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान […]
काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा मारमा परेकाे भन्दै यातायात व्यवसायीले मूल्य समायोजन वा भाडा वृद्धिको माग राखी दसैं तिहारमा अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकारले तत्काललाई १० प्रतिशत भाडा बढाउने सहमति गरेको हो। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको […]
समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ। जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ। तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो। प्रशिक्षर्थी कामदार लैजान जापानले २८ नोभेम्बर […]
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम […]
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भएको छ। तेलको मूल्य बढेसँगै यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकारले १० प्रतिशत भाडा बढाउन सहमती जनाएको हो। तेलको मूल्य बढेको भन्दै असोज ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ यातायात व्यवसायीलै रोकेपछि आज व्यवसायी र सरकारबीच मूल्य बढाउने सहमति भएको […]