झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो […]
काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा छैन। यहाँका लामखुट्टे भने ‘स्मार्ट’ भइसके। केही समययता काठमाडौंमा भिन्नै प्रकृतिका लामखुट्टे देखिन थालेका छन्, जसको आनीबानी र आकारप्रकार पहिलेको जस्तो छैन। यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। झुल टाँगेर, धूप बालेर टोकाइबाट बचुँला भन्ने छैन। हामी काममा सक्रिय हुँदा यिनीहरू पनि काममा सक्रिय हुन्छन्। […]
राष्ट्रिय संगीतकर्मी संघ को भेला हालै सपन्न भयेको छ। अध्यक्ष राजेन्द्र कुमार कार्की को अध्यक्षता मा बसेको भेला ले निम्न निर्णय गरेको छ। १ : येहि असोज १९ गते राष्ट्रिय नाचघर जमल मा माननिय नेपाल सरकार का मन्त्री को प्रमुख आथिथ्येता मा हुने बृहत दशै सुभकामना साझ र सम्मान कार्यक्रम भब्य रुप सफल पार्न सम्पुर्ण […]
विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन् । ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको छ । सेतोमा नीलो धर्का भएको सर्ट, जिन्स […]
मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार सोहिलले ५८.३ प्रतिशत मत पाएका छन् । उनले १३ लाख ३ हजार ८०८ मत पाएका छन् । यामिन ९५ हजार ५२६ भोटले पछि […]
ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेका छन्। ऊर्जामन्त्री पुनको रुचि नहुदानहुँदै प्रधानमन्त्रीकै विशेष पहलमा मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय गरेको हो। गत वैशाख २५ गते मन्त्री पुनले देशको वर्तमान अवस्था र […]
तिनाउ नदीले विभाजन गरेको रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने गरी आठ वर्षअघि पक्की पुल निर्माण सुरु गरियो। उक्त पुल दुई वर्षमा सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालिसँग २०६७ असार २५ गते ठेक्का सम्झौता भएको थियो। यो पुल निर्माण आज पनि सकिएको छैन। दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण रोकिएको डिभिजन सडक […]
काठमाडौँ — सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन् ।पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेका हुन् ।रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक […]
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई अरिङ्गाल बनेर विरोधीमाथि जाइ लाग्न निर्देशन दिएको असर संसदमा देखिएको छ । केही दिनको अन्तरमा ओलीले पहिले अरिङ्गाल बन्न निर्देशन दिए भने पछि माहुरी बन्न कार्यकर्तालाई निर्देन दिएका थिए । माहुरी बन्न निर्देशन दिएको एकदिन पछि आइतबारको राष्ट्रिय सभा बैठकमा एकजना नेकपा सांसदले अरिङ्गाल रूप धारण […]
राष्ट्रिय संगीतकर्मि संघ को केन्द्रिय समिति उपत्यका मा उपलब्ध प्रदेश समिति जिल्ला समिति का पदाधिकारी तथा सदस्य आजिबन सद्स्य अनि सस्था का सुभचिन्तक हरु को बृहत भेला यहि असोज ८ गते सोमबार ३ बजे केन्द्रिय कार्यलय कोटेश्वर मा हुन लागिरहेको ले अनिवार्य उपस्थिति को लागि सुचित गरिन्छ । छलफल का विषय हरु : १ चलचित्र […]