असोज १९ गते राष्ट्रिय नाचघर जमल मा संगीतकर्मी संघ को बृहत दशै सुभकामना साझ…

In मनोरञ्जन
८ आश्विन २०७५, सोमबार १९:२७

राष्ट्रिय संगीतकर्मी संघ को भेला हालै सपन्न भयेको छ। अध्यक्ष राजेन्द्र कुमार कार्की को अध्यक्षता मा बसेको भेला ले निम्न निर्णय गरेको छ।

१ : येहि असोज १९ गते राष्ट्रिय नाचघर जमल मा माननिय नेपाल सरकार का मन्त्री को प्रमुख आथिथ्येता मा हुने बृहत दशै सुभकामना साझ र सम्मान कार्यक्रम भब्य रुप सफल पार्न सम्पुर्ण केन्द्र प्रदेश जिल्ला का पदाधिकारी आफ्नो आफ्नो ठाँउ बात लागी पर्ने निर्णय गरियो।
२ : लोक तथा दोहोरी समिति अधिबेशन गराउनको लागिनिम्न अनुसार आयोजक समिती गठन गरियो। सम्योजक लिला श्रेष्ठ सह सम्योजक श्रीदेवी देवकोटा सद्स्य इरानी शुन्दरी भान सुन्दर आर डी राजेश कुमार नेपाली, पृया बि क , बसन्ती सुनार, सङिता सुनुवार, कमला राना रहनुभयेको छ ।
३ : निकट भबिस्य मा हुन लागेको लोक दोहोरी प्रतियोगिता को लागी तयारी थालनी गर्ने निर्णय गरियो