Home > Articles posted by NewsDesk (Page 374)
FEATURE
on १४ आश्विन २०७५, आईतवार १२:१६
785 views 1 sec

काठमाडौँ । शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको पहिलो खेलमा उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लव एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा राष्ट्रिय टोलीका स्ट्राइकरहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की लगायतको शशक्त अग्रपंक्ति रहे पनि आर्मीले एनआरटीबिरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन। गत सिजन ए डिभिजनमा बढुवा भएको […]

FEATURE
on १४ आश्विन २०७५, आईतवार ११:३२
1477 views 0 secs

कैलाली । कैलालीको लम्कीमा जंगलबाट घाँस बोकेर आउंदै बालिकाहरु । स्कुलको झोला बोक्ने उमेरमा उनीहरु घाँस काट्न जाने गरेपछि उनीहरुको पढाई प्रभावित भएको छ । सरकारले बर्षेनी शिक्षामा ठूलो लगानी गर्दै आएको छ तथापी प्रतिफल भनेजस्तो आउन सकेको छैन । विभिन्न दातृनिकायहरुले समेत शिक्षामा ठूलो लगानी गर्देै आएको भएता पनि नेपालको शैक्षिक अबस्थामा भने उचित […]

FEATURE
on १४ आश्विन २०७५, आईतवार ११:२४
820 views 0 secs

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको […]

FEATURE
on १४ आश्विन २०७५, आईतवार ११:१८
1336 views 0 secs

काठमाडौँ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाले नयाँ मोड लिएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आंशका गरिएका निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ। तर तीनै जनाको डिएनए निर्मला पन्तको शरीरमा भेटिएको शुक्रकिटसँग भने नमिलेको प्रहरीले जनाएको छ। निर्मला हत्या प्रकरणमा निलम्बित कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज बिष्ट, […]

FEATURE
on १४ आश्विन २०७५, आईतवार १०:४५
749 views 1 sec

१४ असोज, गौशाला  । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका […]

FEATURE
on १३ आश्विन २०७५, शनिबार १२:५७
898 views 0 secs

मुटु ! देख्यौ तिमीले ? ‘क’ पनि नपढेका हली बाले  ‘पढ् कि पढ्’ भनेर लगाउने  लट्ठी र सिस्नुपानीमा मुटु थियो ! भेट्यौ तिमीले ? बाको खल्ति बाट  तिमीले चोरेको पैसाको  भरपाई गर्न  आमाले सुनारकोमा  बेचेका मुन्द्रामा मुटु थियो ! महसूस गर्यौ तिमीले ? विमानस्थलमा डाँको छोडी  संगिनी रूँदा  पैसा कमाएर किन्ने सपनाको कथा  कति हाँसी […]

FEATURE
on १३ आश्विन २०७५, शनिबार ०९:२६
690 views 4 secs

काठमाडौँ — धेरै व्यस्त व्यक्तिहरुका लागि बिहानको खाजाले ठूलो महत्व राख्छ । केही व्यक्तिहरु यति व्यस्त हुन्छन् कि उनीहरुलाई खाना खाने समय निकाल्न पनि धौधौ पर्छ । खानाबाट शक्ति र उर्जा मिल्छ। शरिरमा सञ्चित शक्तिले मानिसलाई काम गर्न मद्दत पुर्याउँछ। स्वस्थ मानिसका लागि बिहानको खाजाले ठूलो महत्व राख्ने गरेको छ।जीवनमा सफल व्यक्तिहरुले बिहान सन्तुलित खाना लिने गरेका […]

FEATURE
on १३ आश्विन २०७५, शनिबार ०९:१३
714 views 1 sec

काठमाडौँ — प्राय: मानिसको मुटु तिनको वास्तविक उमेरभन्दा बूढो हुन्छ । नेपालीको त झन् । यसबारे हाम्रो मुलुकमा खास अध्ययन भएको त छैन, तर मुटुरोग विशेषज्ञहरू आफूकहाँ आउने बिरामीहरूको मुटु तिनको वास्तविक उमेरको दाँजोमा १० देखि १५ वर्षसम्म बूढो हुने गरेको बताउँछन् । ‘कुनै अध्ययन गरिएको त छैन तर अनुभवका आधारमा आमनेपालीको मुटु उनीहरूको वास्तविक उमेरभन्दा १० देखि […]

FEATURE
on १३ आश्विन २०७५, शनिबार ०७:५७
704 views 0 secs

काठमाडौँ चाडपर्वको मौका छोपेर यात्रु टिकटमा बद्मासी गरेको भेटिए प्रहरीले कारवाही गर्ने भएको छ । यात्रुको अत्यधिक चाप हुने हुनाले दशैँ–तिहार जस्ता चाडपर्वमा विगत वर्षहरुमा पनि एउटै टिकट दुईजनालाई बिक्री गरेको पाईएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता ब्यक्तिहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर महानगरीय ट्राफिक महाशाखाका प्रमुख (सएसपी) बसन्त […]

FEATURE
on १३ आश्विन २०७५, शनिबार ०७:५१
648 views 0 secs

द वायर । भारतकी विदेश मन्त्री सुष्मा स्वराज सार्कको परराष्ट्र मन्त्रीहरुको वैठकबाट बीचमै उठेर हिँडेकी छिन् । संयुक्त राष्ट्र संघको ७३ औँ साधारण सभाको साइडलाइनमा सार्कको मन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो । बिहिबार न्यूयोर्कमा भएको बैठकमा नेपालका विदेश मन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्षता गरेका थिए । पाकिस्तानमा आयोजना गरिने भनेको सार्क सम्मेलन हाल हुन नसकेकाले नेपालले […]