प्रारम्भिक अध्ययनअनुसार मोनोरेल निर्माणमा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुनेछ। यो सस्तो होइन। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ६ महिनाभित्र तयार पार्ने र ३ वर्षभित्र रेल निर्माण सक्ने भनिएको छ। कुल २७.५ किलोमिटर चक्रपथमा करिब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेसन बनाउने प्रतिवेदनमा उल्लेख छ।काठमाडौंमा मोनोरेल कुदाउनु मेयर विद्यासुन्दर शाक्यको सपना हो। उनले चुनावी […]
२२ असोज, काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन । बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले […]
२२ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ४ जनाले नोटअफ डिसेन्ट लेखेका छन् । आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा […]
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह […]
बुटवल । नेपालमा टेस्टट्युब बेबीको सुरुवात भएको १५ वर्षभन्दा बढी भएको छ । विसं २०६० बाट सुरु भएको यो प्रविधिको प्रयोग निसन्तानहरूका लागि बरदान बनेको छ । यो सेवा ओम अस्पतालले सुरु गरेपछि अहिले देशका विभिन्न ठाउँमा पुगिसकेको छ । प्रदेश ५ को राजधानी बुटवलको लुम्बिनी सिटी अस्पतालमा २०७३ सालदेखि टेस्टट्युब बेबीको उत्पदानको सुरुवात भइसकेको […]
काठमाडौँ — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ३, का बन्धुप्रसाद बरईले १५ कट्ठामा उखु लगाएका छन् । यसैको गोडमेल र रेखदेखमा वर्ष बित्छ । ८ जनाको परिवार पालनपोषण गर्ने जिम्मा भएका बरईले उखु खेतीकै लागि ऋण पनि लिएका छन् । तर, जब उखु काट्ने बेला हुन्छ, नगदमा बिक्री हुँदैन ।अनि उधारोमा चिनी कारखानालाई बेच्छन् । आधा वर्ष बाली हुर्काउँदैमा बित्छ । उधारोमा […]
२१ असोज, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।दुर्घटनामा दर्जनौ मानिस घाइते भएका र ठूलो […]
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत आज पनि राजधानीमा प्रदर्शन गरिएको छ। माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको हो। निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै विभिन्न दलमा आबद्ध कार्यकर्ता तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा […]
नेपालगन्ज – तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा […]
रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार बिशेष शुभकामना आदानप्रदान बृहत कार्यक्रम तथा स्रष्टाको सम्मान कार्यक्रम २०७५ भब्य र सभ्य रूपमा काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सु- सम्पन्न भएको छ। रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार शुभकामना आदानप्रदान तथा स्रष्टाको सम्मान बिशेष बृहत कार्यक्रम असोज १९ गते शुक्रबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा भब्य रूपमा सु […]