Home > Articles posted by NewsDesk (Page 366)
FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:०५
648 views 0 secs

कञ्चनपुर । जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो। खुबै खेल्ने गर्दथ्यो। हाँस्थ्यो। हात समातेर आँगनमा हिँड्न खोज्थ्यो। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भने, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान पर्यो।” आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भने, “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:०२
614 views 0 secs

पोखराको चिप्लेढुङ्गामा बिक्री गर्न राखिएका मुस्ताङका स्याउ तस्वीर : वासुदेव पौडेल, पोखरा,

FEATURE
on २४ आश्विन २०७५, बुधबार १०:१२
783 views 0 secs

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार १७:५८
563 views 0 secs

वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेकेा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक बर्दगोरिया १ का ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ l

FEATURE
on २३ आश्विन २०७५, मंगलवार १०:५६
1092 views 2 secs

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गरे । आयोगका प्रवक्ता […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार १०:३५
683 views 0 secs

बैतडीको पाटनमा रहेको धानबालीको खेत । आजभोली यहाँका किसानलाई धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिर : विनोद सिंह बिष्ट, बैतडी,

FEATURE
on २३ आश्विन २०७५, मंगलवार १०:२५
664 views 0 secs

काठमाडौं । मलेसियामा जारी टी ट्वान्टी विश्वकप छनोट अन्तगर्त एशिया बीको छनोट प्रतियोगितामा नेपाल रेकर्ड जितको नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म १५१ रनको लक्ष्य पाएको भुटानको १५ रनमा ७ विकेट गएको छ । नेपाल रनको हिसाबले सबैभन्दा ठूलो जितको नजिक पुगेको हो । नेपालका लागि सन्दिप लामिछानेले सनसनीपूर्ण प्रदर्शन जारी राखेका छन् […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार १०:१९
825 views 2 secs

शरीरको एउटा भाग नचल्नु, बोली लरबरिनु प्यारालाइसिसका लक्षण हुन् । यसलाई नेपालीमा पक्षाघात भनिन्छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले प्यारालाइसिस समस्या बढ्दै गएको चिकित्सक बताउँछन्। काठमाडौंस्थित वीर अस्पतालमा मात्र हरेक वर्ष यो रोगका बिरामी सात सयदेखि आठ सयसम्म आउने गरेको तथ्यांक छ । पक्षाघातका कारण बेहोस भएर, एउटा खुट्टा या हात नचल्ने भएर, मुख […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार १०:१५
859 views 0 secs

स्टकहोम–अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ। याले विश्वविद्यालयका प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित छन भने न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमर दिगो विकास कसरी हासिल गर्ने भन्ने शिद्धान्तका […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार ०९:४७
2394 views 0 secs

नेपाली चलचित्रमा पछिल्लो समयमा चलेकी नायिका हुन् स्वस्तिमा खड्का । उनले ‘दुई रुपैयाँ’ चलचित्रमा खेलेपछि दर्शकमाझ लोकप्रिय बनेकी स्वस्तिमाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका हुन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन् । पुस्तक मलाई थुप्रै किताबहरु मन पर्छ । म किताबहरु पढ्न रुचि भएकै कलाकार हुँ जस्तो लाग्छ । मैले पछिल्लो […]