ट्याक्टर दुर्घटना हुँदा चालक सहित एक को मृत्यु

In स्वास्थ्य/जीवनशैली
२३ आश्विन २०७५, मंगलवार १७:५८

वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेकेा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक बर्दगोरिया १ का ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ l