अशिता नागेश /बीबीसी कतै फसेको वा ज्यान नै जोखिममा भएको अवस्थाबाहेक मानिसले आफ्नो पिसाब पिउनेबारे सायद सोच्दैन । तर यस्ता केही मानिसहरु पनि छन् जसले दैनिक रुपमा आफ्नो पिसाब पिउने गर्छन् । उदाहरणका लागि केन्टलाई लिन सकिन्छ । नेविंगटनकी ३३ वर्षीया योगा शिक्षक केली ओकलीले आफ्नै पिसाब पिएपछि निकै लामो समयदेखिको स्वास्थ्य समस्याबाट राहत पाएको […]
अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा नेता वामदेव गौतम चुनाव नउठ्ने भएका छन्। पार्टीका नेता, क्षेत्र नं. ७ का प्रदेशसभा सांसदहरूसँगको परामर्शपछि गौतम चुनाव नउठ्ने निष्कर्षमा पुगेका हुन्। काठमाडौं क्षेत्र नम्बर ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले वामदेव चुनावमा नउठ्ने पक्का भएको बताए। ‘अहिलेको परिस्थितिमा उप-निर्वाचनमा जानु उचित नहुने निष्कर्षमा वामदेव कमरेड पुग्नुभएको छ,’ […]
एजेन्सी। बिहीबार बलिउड महानायक अमिताभ बच्चनको जन्म दिन हो। आजबाट अभिताभ ७६ वर्षका भएका छन्। अमिताभकी श्रीमती जया बच्चन भारतकै सबैभन्दा धनी सांसदमध्ये एक हुन्। उनी स्वयंले आफूसँग एक हजार करोडको सम्पत्ति रहेको बताएकी छन्। राज्यसभामा नोमिनेशनको समयमा जया बच्चनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी थिइन्। उक्त सम्पत्ति विवरणका अनुसार जया र अमिताभ बच्चनसँग ४६० […]
काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति (सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको […]
बीबीसी । एउटा रुसी सोयुज रकेट उडेको केही मिनेटभित्रै आपत्कालिन अवतरण गर्न बाध्य भएको छ। तर त्यसमा रहेका दुई अन्तरिक्षयात्रीको सकुशल रहेको बताइएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको यात्रामा जान लागेको सो रकेटमा उडेको केही समयपछि नै समस्या देखा परेको थियो। बैकानुर अन्तरिक्ष केन्द्रबाट उडेको केही समयपछि नै अन्तरिक्षयात्रीहरू निक हेग र अलेक्सी ओफ्चीनिनले आफ्नो रकेटमा […]
काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउसो १२: १५ मा सुरु हुनेछ । र, नेपाल र सिंगापुरबीचको खेल फाइनल […]
भक्तपुर । रु दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए। भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर […]
काठमाडौं । वैदेशिक रोजगारीका लागि दलालले भारतको नयाँदिल्ली पुर्याएका ८ जा नेपाली युवतीको भारतको दिल्लीबाट बुधबार अबेर उद्धार गरिएको छ । दिल्ली महिला आयोगको टोलीले दिल्ली प्रहरीको सहयोगमा ती युवतीहरुको उद्धार गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक नेपाली गैरसरकारी संस्थाले दिएको सूचनाका आधारमा महिला आयोगकी प्रमुख स्वाती मलिवाल, आयोग सदस्यहरु र प्रहरीले दिल्लीको पहरागन्ज […]
बीबीसी । साउदी अरबका पत्रकार जमाल खाशोज्जी साउदी शाही शासकको खुलेर आलोचना गर्थे । अरबी भाषाबाट अनुवाद गरिएका उनका लेख र रिपोर्टहरु वाशिंगटन पोस्टमा छापिन्थ्यो । उनै खाशोज्जी गत अक्टोबर २ दिउँसो साढे एक बजे इस्तानबुलमा रहेको साउदीको वाणिज्य दूतावास गएका थिए । त्यो बेलादेखि अहिलेसम उनी देखिएका छैनन् । साउदी अरबमा लोकतन्त्र छैन, त्यसैले […]
जुम्लाका कृषकलाई धान काट्ने चटारो। गतबर्ष भन्दा यसबर्ष बर्षा राम्रो भएकोले २० प्रतिशतले उत्पादनमा वृद्धि हुने जिल्ला कृषि कार्यालयको अनुमान छ । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस