Home > Articles posted by NewsDesk (Page 349)
FEATURE
on २९ कार्तिक २०७५, बिहीबार १२:३३
1035 views 0 secs

काठमाडौँ । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ। महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ। विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको […]

FEATURE
on २९ कार्तिक २०७५, बिहीबार १२:३०
794 views 1 sec

एजेन्सी । अष्ट्रेलिया आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्डमाथिको जितसंगै समूह ‘बि’ को अष्ट्रेलियाले लगातार तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । र, समूहको […]

FEATURE
on २९ कार्तिक २०७५, बिहीबार १२:१७
786 views 0 secs

एजेन्सी। १७ वर्षकी किशोरीलाई बलात्कारको अभियोगमा पक्राउ परेका अभियुक्तलाई अदालतले रिहा गर्ने फैसला गरेपछि आयरल्याण्डमा ‘यौनको लागि सहमति’को मुद्दामा ठाउँठाउँमा विरोध प्रदर्शन गरिएको छ । मुद्दाको सुनुवाइको दौरान अभियुक्तको पक्षका वकिलले अदालतमा भनेकी थिइन् ‘तपाइँले उनको पोशाकलाई पनि हेर्नुपर्छ। उनले थोंग (अन्डरवेयर) लगाएकी थिइन् जसको अगाडि फिता थियो।’ अदालतले २८ वर्षीय अभियुक्तलाई दोषी पाएन। अदालतको […]

FEATURE
on २१ कार्तिक २०७५, बुधबार ०८:२९
605 views 0 secs

इन्डोनेसिया – इन्डोनेसियाको बालिमा जारी चौथो भोभिनम एसियन च्याम्पियनसिपमा नेपालका तर्फबाट ७२ केजि तौल समुहमा अजय बुढाथोकीले रजत पदक जितेका छन्। उनी क्वाटरफाइनलमा बाई पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए। सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका बुढाथोकी फाइनलमा भने भियतनामका खेलाडीसंग पराजित हुँदा रजत पदकमा चित्त बुझाउनु पर्याे। बुढाथोकीले यस अघि पनि मिक्स मार्सल आर्ट मा […]

FEATURE
on २१ कार्तिक २०७५, बुधबार ०८:२६
857 views 0 secs

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ल प्रदेश सदस्य नियुक्ति र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने काम अझै टुंग्याउन सकेको छैन। केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने तथा प्रदेश सदस्यको टुंगो तिहार अघि नै लगाउने गरी नेकपाले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । ‘उहाँहरुले गृहकार्यमा हुनुहुन्छ अझै टुंगो लागिसकेको छैन,’ नेकपाका प्रवक्ता […]

FEATURE
on २१ कार्तिक २०७५, बुधबार ०८:२४
537 views 0 secs

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ-याङलगायत […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १६:३३
635 views 0 secs

काठमाडौं- पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ। चितवन राइनोजले दिएको १६१ रनकाे लक्ष्य १९.२ ओभरमा पुरा गर्दै पाेखराले उपाधि हात पारेको हो। पोखरा पल्टनका विनोद भण्डारीले ६ बलमा ४ रन आवश्यक रहेको अवस्थामा चौका प्रहार गर्दै निर्णायक जित दिलाएका हुन्। पोखरा पल्टनका लागि रवीइन्द्र सिंहले सर्वाधिक ९० रन बनाए। विजेता […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १३:०२
741 views 0 secs

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज बस्ने बस्ने केन्द्रीयय कार्य समितिको बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत गर्ने तयारी छ । त्यसका लागि मस्यौदा समितिको बैठक मंगलबार बिहानैबाट बसिरहेको समितिका सदस्य प्रदीप पौडेलले बताए । नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई सङघीय ढाँचामा लैजान विधान संशोधनको प्रक्रिया अगाडि बढाएको हो । […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १२:२७
1582 views 0 secs

काठमाडौं– आज यमपञ्चकको दोस्रो दिन आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ । हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ । कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १२:२१
1027 views 0 secs

तिहार हामी नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ । काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो तिहारलाई दिदीभाइ र दाजबहिनीको प्रेमको पर्वका रूपमा लिइन्छ । दिदी भाइ र दाजुबहिनीको विशेष यो पर्वको विषयमा हामीले दाजुभाइ नहुने केही अभिनेत्रीहरूलाई तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरेका थियौँ । जान्नुहोस्, दाजुभाइ नहुने अभिनेत्रीको तिहार कस्तो । पूजा शर्मा […]