Home > Articles posted by NewsDesk (Page 344)
FEATURE
on ९ मंसिर २०७५, आईतवार १२:१२
739 views 1 sec

फ्रान्स । प्यारिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थित सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रदर्शनकारीहरू तथा प्रहरीबीच झडपहरू भएका थिए। फ्रान्सको राजधानी प्यारिसमा दोस्रो सप्ताहन्तमा पनि इन्धनको मूल्यवृद्धिविरूद्ध विरोधप्रदर्शनहरू गरिएका छन्। प्यारिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थित सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रदर्शनकारीहरू तथा प्रहरीबीच झडपहरू भएका थिए। कैयौँ हजारको संख्यामा प्रदर्शनकारीहरू जम्मा भएको आकलन गरिएको […]

FEATURE
on ९ मंसिर २०७५, आईतवार ११:३५
726 views 2 secs

एजेन्सी । पाकिस्तानका पुर्व कप्तान तथा विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीले विराट कोहलीले कप्तानी गुण अझै सिक्न आवश्यक रहेको बताएका छन् । भारतीय क्रिकेट टोली अहिले अस्ट्रेलिया भ्रमणमा रहेको छ । भारत तीन वान डे, तीन टी ट्वान्टी र चार टेस्टको लागि अस्ट्रेलिया भ्रमणमा रहेको छ । भारतले पहिलो टी ट्वान्टी ४ रनले गुमाउँदा दोस्रो भने […]

FEATURE
on ९ मंसिर २०७५, आईतवार ११:२४
841 views 0 secs

जाजरकोट । स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा निकै समस्या परेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्षअघि गठन भएका स्थानीय तहमा शिक्षाका कर्मचारीहरु नपठाउँदा शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको ठूलीभेरी नगरपालिका जुफाल डोल्पाले […]

FEATURE
on ९ मंसिर २०७५, आईतवार ११:१९
944 views 0 secs

गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए। ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो। […]

FEATURE
on ९ मंसिर २०७५, आईतवार ११:१३
561 views 0 secs

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक, अधिकारको संरक्षणमा ठुलो उपलब्धि हासिल गरेको उल्लेख गरेका छन्। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्। “संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ। प्रत्येक नेपाली महिलालाई विना लैङ्गिक भेदभाव समानवंशीयहक,सुरक्षित मातृत्व र […]

FEATURE
on ८ मंसिर २०७५, शनिबार २०:१९
987 views 0 secs

लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा काम गर्दै आएका गीतकार हुन् नारायण गौतम । काभ्रेपालनचोक जिल्लाको देउराली गबिसमा आमा दुर्गा देवी गौतम र बुबा शिव प्रसाद गौतमको कान्छो सन्तानको रुपमा २०४० सालमा जन्मिएका हुन् । नेपाली सांगीतिक आकाशमा पहिलो एल्बम “श्रुतिमा” बाट नेपाली गीत संगीतमा गीत लेखनमा प्रबेश गरेका नारायण गौतमको त्यसै एल्बम “श्रुतिमा” समाबेश […]

FEATURE
on ८ मंसिर २०७५, शनिबार १२:२३
797 views 0 secs

कपिलवस्तु । गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका […]

FEATURE
on ७ मंसिर २०७५, शुक्रबार १५:४२
757 views 0 secs

काठमाडौँ — सरकारले जनतालाई सहज विशेषज्ञ सेवा दिने भनेपनि तोकिएका ठूला अस्पतालहरुमा सम्बन्धित रोग हेर्ने विशेषज्ञ चिकित्सक दरवन्दी अनुसार छैनन् । विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राही भने महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । अधिकांशस अञ्चल, उपक्षेत्रीय, क्षेत्रीय र केन्द्रीय अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको दरवन्दी खाली छ। स्वास्थ्य मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार देशभर २ […]

FEATURE
on ७ मंसिर २०७५, शुक्रबार १५:३६
553 views 0 secs

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन्। महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उनले […]

FEATURE
on ७ मंसिर २०७५, शुक्रबार ११:१०
599 views 0 secs

काठमाडौँ । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन्। प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन–तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन्। आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्याएको छ। चितवनले आज […]