Home > Articles posted by NewsDesk (Page 343)
FEATURE
on १० मंसिर २०७५, सोमबार १५:२१
747 views 0 secs

किभ – रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ। युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ भने रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु […]

FEATURE
on १० मंसिर २०७५, सोमबार १४:०२
1222 views 0 secs

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्। वीर अस्पतालको नाक, कान तथा घाँटी विभागका अनुसार उपचारमा आएका मध्ये १५ प्रतिशत बिरामी पिनासको समस्या लिएर आउँछन्। विभागका प्रमुख डा.ढुण्डीराज पौडेलका अनुसार […]

FEATURE
on १० मंसिर २०७५, सोमबार १३:५५
555 views 0 secs

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महिना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं. ११८०’ को व्यवस्था गरेको तीन महिना बितिसकेको छ । तर तीन महिना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ […]

FEATURE
on १० मंसिर २०७५, सोमबार १२:३९
570 views 0 secs

काठमाडौं । युएईमा जारी टी टेन क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किंग्स र राजपुतबीचको खेल रद्द भएको छ । सारजाहमा जारी खेल वर्षाले बिथोलिएपछि रद्द भएको हो । खेल बर्षाले रोकिएसंगै दुवै टोलीले एक एक अंक बाडेका छन् । बर्षाले खेल रोकिनु अघि टस हारेर पहिले ब्याटिङ गरिरहेको राजपुतले […]

FEATURE
on १० मंसिर २०७५, सोमबार १२:२०
609 views 0 secs

काठमाडौं। अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि राजापभित्रको विवाद सतहमा आएको छ। पूर्व सहमति र पार्टी विधान अनुसार ४ मंसिरमा महतो राजपा अध्यक्ष मण्डलको संयोजक भएका थिए। पार्टी एकीकरणपछि लामो समयसम्म अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर थिए। पार्टी विधान अनुसार ठाकुरले महतोलाई अध्यक्ष मण्डलको जिम्मेवारी हस्तान्तरण गरेका थिए। तर महतोलाई अध्यक्षम मण्डलको जिम्मेवारी हस्तान्तरण […]

FEATURE
on १० मंसिर २०७५, सोमबार १२:०५
824 views 0 secs

काठमाडौं। वैदेशिक रोजगार विभाग ताहाचलमा सेवाग्राहीले श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नुपर्ने समस्या अनलाइन प्रणालीले पनि हटाउन सकेको छैन। पूर्व, अन्तिम तथा पुन श्रम स्वीकृति लिनको लागि सेवाग्राही विभागको बाहिर बाटोमा लामो लाइन बस्नुपर्ने समस्या यथावत रहेको छ। बिहान ६÷७ बजेदेखि बेलुकासम्म कामका लागि लाइन बस्ने समस्या रहेको सेवाग्राहीले बताउँदै आएका छन्। विभागमा यसरी सेवाग्राही […]

FEATURE
on १० मंसिर २०७५, सोमबार ११:४०
1308 views 0 secs

काठमाडौँ — के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हुन सक्छ ।घरको काममा बिहानदेखि बेलुकीसम्म व्यस्त रहनेहरुमा हातको कुईनो दुखाइएको समस्या हुनसक्छ। हात र कुईनोको दुखाइ र यसका लक्षणले तपाईलाई टेनिस एल्बो नामक रोग लागेको हुन सक्छ। टेनिस एल्बो […]

FEATURE
on १० मंसिर २०७५, सोमबार ११:३४
619 views 0 secs

सिड्नी — कप्तान विराट कोहलीले अविजित ६१ रन बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ बलअगावै जित हासिल गरेको छ । नतिजालेशृङ्खला १–१ को बराबरीमा टुंगाएको छ । ओपनर रोहित शर्मा र शिखर धवनले ६७ रनको साझेदारीपछि क्रिजमा आएका कोहलीले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । चार टेस्टकोशृङ्खलाअघि भारतले ट्वान्टी–२० खेल बराबरी […]

FEATURE
on ९ मंसिर २०७५, आईतवार १४:४८
837 views 0 secs

ब्रसेल्स– युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको ‘सुन्दर भविष्य’ हुने दाबी गरेकी छन् । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि उक्त […]

FEATURE
on ९ मंसिर २०७५, आईतवार १४:१९
617 views 0 secs

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ। नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो। पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक […]