Home > Articles posted by NewsDesk (Page 337)
FEATURE
on १७ मंसिर २०७५, सोमबार १९:५९
1661 views 0 secs

पद्मकन्या बिद्याश्रम स्रोत्केन्द्र द्वरा आयोजीत ग्यालेक्सी स्कुलमा भएको नाच प्रतियोगितामा लिट्टिल फ्लावर सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

FEATURE
on १७ मंसिर २०७५, सोमबार १६:५६
807 views 0 secs

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा लामो दुरीका यातायातका साधनमा टाँसिएको छ। काठमाडौंदेखि पश्चिम महाकालीसम्म चल्ने बसमा सोमवार युवाहरुको समूहले निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेख गरिएको पोस्टर टाँसेका हुन्। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर भएको पोस्टर सहरभरीका पोलपोलमा टाँसिएको […]

FEATURE
on १७ मंसिर २०७५, सोमबार १६:५१
618 views 0 secs

युएर्इ – युएर्इमा सम्पन्न टी–१० क्रिकेटको उपाधि नर्दन वारियर्सले जितेको छ। सारजहाँमा अाइतबार राती भएको फाइनल खेलमा वारियर्सल पख्तुन्सलाई २२ रनले पराजित गर्‍याे। जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको पख्तुन्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन मात्रै जोड्दा वारियर्सले खेल २२ रनले आफ्नो पक्षमा पारेको हो। यसअघि टस […]

FEATURE
on १७ मंसिर २०७५, सोमबार १२:५५
627 views 0 secs

पेरिस (बिबिसी) – सरकारविरोधी सयौं प्रर्दशनकारीले दंगा भड्काएको भोलीपल्ट आइतबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले तत्काल सुरक्षा बैठक आह्वान गरेका छन्। पेट्रोलियम पदार्थमा भएको कर वृद्धि र बढ्दो महँगीविरुद्ध भन्दै केही सातादेखि फ्रान्समा ‘पहेंलो भेस्ट’ नामक प्रदर्शन भइरहेको छ। तेस्रो सातामा प्रवेश गरेको शनिबारको प्रदर्शन दंगाग्रस्त भएको थियो। प्रदर्शनकारीहरुले प्रहरीमाथि कडा पहेंलो रंग छ्यापेका थिए।राष्ट्रपति म्याक्रोंले […]

FEATURE
on १७ मंसिर २०७५, सोमबार १२:३८
780 views 0 secs

काठमाड । तकालन नेकपा (माओवाद) ले१० वषको भीषण सघषगरेर नेपाललाई राजनीत नकास दएको छ । देशमा गणतको थापना भएको छ, सघीयता, समावेशी संवधान बनेको छ । देश अहलेआथक समको ृ नयाँचरणमा वेश गरेको छ ।यी सबैउपलिध नेपालमा भएको जनयका ु कारण सभव भएको हो । ताकालन माओवादले२०५२ साल फाग ु न १ गतेजनयको ु घोषणा […]

FEATURE
on १७ मंसिर २०७५, सोमबार १२:२७
604 views 0 secs

काठमाडाैं – इङ्लिश प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनह्यामलाई ४–२ ले पराजित गरेको हो। जितसँगै आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। टोटनह्यामसँग समान खेलबाट समान अंक रहेपनि गोल अन्तरका आधारमा आर्सनल टोटनह्याम भन्दा एक स्थान माथि रहेको हो। आर्सनल र टोटनह्याम दुवैले १४ खेलबाट ३० अंक जोडेका […]

FEATURE
on १७ मंसिर २०७५, सोमबार ११:४५
648 views 0 secs

टीकापुर – आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी […]

FEATURE
on १७ मंसिर २०७५, सोमबार ११:२३
636 views 0 secs

बीबीसी जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् । उनले भन्थिन्, ‘धेरै पुरुषले यो सोच्नेछन् कि तपाईंले यसको बदलामा केही दिनैपर्छ ।’ मलाई थाहा थियो, मेरी आमाले मेरो मनमा कुनै घृणा पैदा गर्न चाहन्नँथिन् । तर जतिबेला म कोही नयाँ व्यक्तिलाई भेट्थें, उनको सल्लाह […]

FEATURE
on १६ मंसिर २०७५, आईतवार १६:०२
649 views 0 secs

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गरेको छ। एन्फा कम्प्लेक्समा सातदोबाटोमा आइतबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्यो। चार खेलपछि फ्रेन्ड्सले जित निकालेको हो। फ्रेन्ड्सले चार खेलमा ३ हार र १ बराबरी खेलेको थियो। फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, […]

FEATURE
on १६ मंसिर २०७५, आईतवार १५:४६
616 views 0 secs

सुर्खेत – घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए। ‘अधिकांस नेपाली युवाहरू अरुको देशमा पसिना बगाएर पैसा कमाउँछन्’ खड्काले भने, ‘मैले पनि पसिना बगाएर पैसा मात्रै कमाइन्, सीप पनि सिकेर […]