Home > Articles posted by NewsDesk (Page 333)
FEATURE
on २१ मंसिर २०७५, शुक्रबार १५:२९
633 views 0 secs

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भान्जाभान्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्। नागरिकताबाट राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक स्वार्थ लिन खोज्दा सहज रूपमा नागरिकता लिन सहज नभएको उनले बताए। पोखरामा महिला कानुन र विकास मञ्च (एफडब्लुएलजी) ले आयोजना गरेको नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले बिहीवार […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार १५:२२
552 views 0 secs

जर्मनी – जर्मन चान्सलर एन्जेला मर्केलले १८ वर्षपछि पार्टीकाे नेतृत्व त्यागेकाे घाेषणा गरेकी छन्। मर्केलले पार्टीकाे नेतृत्व त्यागेपनि चान्सलर पदमा भने सन् २०२१ सम्म रहने घाेषणा गरेकी छन्। ६४ वर्षीया मर्केलले १८ वर्षपछि क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियु) काे अध्यक्षता छाेडेपछि नयाँ नेतृत्वका लागि शुक्रबार चुनाव हुने भएकाे छ। पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार ११:४६
854 views 0 secs

काठमाडौं – नेपालका फिल्म हलमा शुक्रबारबाट दुई फिल्म ‘प्रसाद’ र ‘झिल्के’ रिलिज हुँदैछन्। दर्शकले फिल्म ‘प्रसाद’मा निसन्तान दम्पत्तिको कथा र ‘झिल्के’मा प्रेम जोडीको प्रेमकथा हेर्न पाउनेछन्। निर्देशक दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ। फिल्ममा विपिन र नम्रताले निसन्तान दम्पत्तिको भूमिकामा देखिएका छन्। सुवास थापाको लगानी रहेको […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार ११:०८
575 views 0 secs

काठमाडौं – निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। प्रहरीले उनीहरुका अभिभावकलाई पनि सँगै ल्याएको छ। रावललाई चार दिनअघि नियन्त्रणमा […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार ११:०३
607 views 0 secs

चितवन – सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्ने अभियान सुरु गरिएको छ। फोहोर व्यवस्थापन गरी पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन सहयोगी कार्यक्रमका रूपमा यस्तो अभियान सुरु गरिएको हो। भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वे गु्रप चितवनले संयुक्त रूपमा भरतपुर महानगर क्षेत्रमा यो अभियान सुरु गरेका हुन्। सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरूले जथाभावी फोहोर फाल्ने गर्दछन्। खानेकुराका बोक्रा, […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार १०:४४
621 views 0 secs

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अदालतको आडमा माफियाले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो बनाएको आरोप लगाएका छन्। चिकित्सा शिक्षा सुधारको माग राखी पटकपटक अनशन बस्दै आएका केसीले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले नेसनल मेडिकल कलेज वीरगन्जले आइओएमको सर्तविपरीत गरेको विदेशी विद्यार्थी भर्ना सदर गर्ने मंसिर ३ गतेको फैसलाप्रति लक्षित […]

FEATURE
on २१ मंसिर २०७५, शुक्रबार १०:२५
574 views 0 secs

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’ प्रधानमन्त्री […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १५:१५
603 views 0 secs

काठमाडौं – पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अंक बाडेका छन्। आर्मी कप्तान भरत खवास बिनै मैदानमा उत्रिएको थियो। दोहोरो […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १५:०६
956 views 0 secs

काठमाडौ– निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्। सरकार भेटियो, न्याय भेटिएन, दण्डहीनता मौलायो, अपराधीलाई खोज्न राज्य असफल भयो भन्दै नाराबाजी गरिएको […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १३:४२
755 views 0 secs

इस्लामाबाद- अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै […]