Home > Articles posted by NewsDesk (Page 329)
FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:२९
716 views 0 secs

काठमाडौं । सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ । बागबजार काठमाडौंमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:२०
637 views 0 secs

टोकियो- जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको युनिमनी रेमिटले आफ्नो पहिलो शाखा विस्तार गरेको छ। जापानको “मिनी नेपाल” भनेर चिनिने टोकियोको ओकुबो स्थित कार्यलयको मंगलबार शाखा उद्घाटन गरिएको हो। छोटो समयमै सेवा विस्तार गरिरहेको युनिमनी रेमिटले उच्च रेट र छिटो सेवाका कारण जापानवासी नेपाली ग्राहकहरूलाई आकर्षित गर्ने कम्पनीका निर्देशक केनसुके साकानेले बताए। ओकुबो क्षेत्रमै […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:१८
599 views 0 secs

प्रमुख राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्यास अत्यन्तै कमजोर देखिएको छ। दलका बैठक समयमा नबस्दा सरकारलाई तिनले दिशानिर्देश गर्न सकेका छैनन्। सरकारमा रहेको दल होस् वा प्रमुख विपक्षमा, तिनको सक्रियताले मुलुकलाई बाटो देखाउन मद्दत पुग्छ। सत्तारुढ दल नेकपाभित्र यतिबेला बैठक बस्नै नसक्ने अवस्था देखिएको छ। लामो समयसम्म बैठक बस्न नसक्दा कतिपय राष्ट्रिय महत्वका विषयमा शीर्ष नेतृत्वको […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:१६
920 views 0 secs

काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन। ‘विगतमा भूउपग्रहबाट खिचिएका तस्विर किनेर प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भनिन्, ‘उत्तरी छिमेकी चीनसँग ५ वर्षका लागि […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:१३
664 views 0 secs

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने भन्दै एकजाबाट ३ लाख ३५ हजार रुपैयाँ अशुलेको आरोपमा ह्युमन रिसोर्स प्रालिका कर्मचारी गणेशबहादुर पतेनीभाट पक्राउ परेका छन् । आइतबार बसुन्धारास्थित कार्यलयबाटै उनलाई वैदेशिक रोजगार विभागको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिबाट ३ लाख ३५ हजार रुपैयाँ पनि बरामत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:०९
1467 views 0 secs

बैतडी । सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन्। ४ करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन्। भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा सडक निर्माण हुने भएका छन्। ४ करोडमध्ये करीब ३ करोड सडकमै छुट्याइएको छ। स्थानीय पूर्वाधार विकास […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:०७
958 views 0 secs

रिम्बो, स्वीडेन । स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले आइतबार बताएका छन्। सरकारले वार्तामा विश्वासको वातावरण सिर्जना गर्न र यसका लागि आवश्यक ढाँचा तयार गर्न सरकार तयार रहेमा हामी नयाँ चरणको वार्तामा बस्न सक्छौ,” विद्रोही हुथी समूहका प्रवक्ता मोहम्मद […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:०४
572 views 0 secs

काठमाडौं। एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गरेको छ । उसले आजको खेलमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गर्दै पहिलो खेलबाटै अंक तालिकाको शीर्ष स्थानमा उक्लििएको छ । चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १३:०२
567 views 0 secs

हुम्ला। हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन्। सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ। सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताए। जिल्ला सदरमुकाम […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १२:५९
707 views 0 secs

इनरुवा। सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले […]