बीबीसी। नेपाल सरकारले नेपालमा दुई हजार, पाँच सय र दुई सय रुपैयाँका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ। यी नोट भारतमा २०१६ मा भएको नोटबन्दीपछि ल्याइएको थियो। ८ नोभेम्बर २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० हजारका नेता बन्द गर्ने घोषणा गरेका थिए। त्यसको करिव दुई वर्षपछि नेपालमा नोटबन्दी पछि ल्याइएका नयाँ नोटलाई गैरकानुनी […]
निकेश खनाल बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसामुक्त अभियान कागजमै सीमित भएको छ । अभियानको क्रममा शौचालय नहुने अधिकाश क्षेत्रलाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर अभियानलाई कागजमा मात्र सिमित गरेको पाइएको हो । नगरका विभिन्न क्षेत्रलाई खुल्ला दिसामुक्त अभियान कार्यक्रम हतार—हतारमा सक्ने होडवाजी गरी कार्यक्रमको नाममा आएको बजेट कुम्ल्याउने सरकारी तथा गैरसरकारी संस्थाहरुको […]
पछिल्लो समय मोडलिङमा चिनिएको नाम हो –दृश्य सुवेदी । सन् २०१२ बाट मोडलिङमा होमिएका उनी अभिनित दर्जनौँ भिडियो हिट भएका छन् । ‘मिस्टर नेपाल’ र ‘म्यान हन्ट’का अलवा २०१२ को ‘सुपर मोडल कन्टेस्ट’मा समेत सहभागी उनी यो प्रतियोगिताका सुपर डिसिप्लिन उपाधि विजेता पनि हुन् । ‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया…’ गीतको अभिनयपछि मात्र दर्शकको […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट किट्स निर्माता कम्पनी ट्वीस्टरले प्रायोजन गरेको छ । मल्ललाई ट्वीस्टरले दुई वर्षका लागि रु १० लाख भारतीय रुपैँया बराबरको प्रायोजन गरेको छ । मल्ल र ट्वीस्टरको तर्फबाट केयुर देसाईले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । मल्लले गत शनिबारदेखि एभरेस्ट प्रिमिएर लिगको खेलमा […]
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेल्पलेस चिल्ड्रेन होम कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभारस्थित आश्रमलाई सहयोग गरेको छ। उक्त आश्रममा अनाथ, असाहय, अपांग तथा विपन्न वर्गका बालबालिका करिब ३८ जना छन्। उनीहरुको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपदार्थ दिई सहयोग गरेको जनाएको छ। बैंकका प्रमुख बजार अधिकृत […]
माछामासु स्वास्थ्यका दृष्टिकोणले पोषिलो आहार हो। प्रोटिनको अथाह भण्डार हो। तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। माछामासुकै कारण सयौँ प्रकारका रोगहरूको संक्रमण र आक्रमणको खतरा हुन सक्दछ। त्यसैले माछामासुबाट स्वादका साथै स्वास्थ्य लाभ प्राप्त गर्न कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने […]
काठमाडौं – गाउँको एक युवाले फूटबल खेलमा गरेको संघर्षमा आधारित फिल्म ‘क्याप्टेन’को पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको छ। फिल्म युनिटले राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै फिल्मका प्रमुख नायक अनमोल केसी र ‘डेब्यु’ नायिका उपासना सिंह ठकुरीले फिचरिङ गरेको गीत सार्वजनिक गरेको हो । गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द र सुगम पोखरेल […]
मकवानपुर – नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए । त्यसअघि बुधबारै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिकासँगै मध्य नेपाल पर्यटन विकास समितीका […]
ललितपुर – विष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि मंसिर २६ देखि पुस ३ सम्म महालक्ष्मी नगरपालिका—८ विष्णुडोलमा भइरहेको विराट ज्ञान धान्याचल महायज्ञमा दुई दिनमै दानबाट १० लाख नगद संकलन भएको छ । महायज्ञ आयोजक कमिटीका संयोजक कुबेर केसीका अनुसार १० लाख नगदका साथै धान र चामल पनि उल्लेख्य मात्रामा संकलन भएको छ । हालसम्म दान […]
काठमाडौं – नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ट्विस्टर क्रिकेट किट्स निर्माता कम्पनीले प्रायोजन गर्ने भएको छ। ट्विस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई वर्षका लागि करिब १० लाख भारतीय रुपैयाँ (वार्षिक पाँच लाख ) बराबरको प्रायोजन गर्न लागेको हो। सम्झौतापत्रमा ज्ञानेन्द्र र ट्विस्टरको तर्फबाट केयूर देसार्इंले बिहीबार काठमाडौँमा सम्झौता गरे। […]