पाँचथर – बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका– २ इम्बुङबाट प्रहरीले कार्तिक तेस्रो हप्ता एक व्याक्तिलाई पक्राउ गर्यो। नागरिकताका आधारमा गौरब नेम्बाङको नाममा उक्त व्याक्ति प्रक्राउ परे। प्रहरीले उनको नागरिकतामाथि शंका गर्यो। यही शंकाका आधारमा प्रहरीले घरमा छापा मार्दा थप दुई नागरिकता फेला परे। किर्ते गरी नागरिकता गरेको खुलेपछि प्रहरीको अनुसन्धान थप मोडियो। देवेन्द्र […]
काठमाडौं – प्रदर्शन मिति नजिकिदै गर्दा २८ मंसिरबाट प्रदर्शनमा आउँने चलचित्र ‘सुश्री सम्पति’ले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको प्रचार प्रसारलाई तिब्रता दिन निर्माण युनिटले ट्रेलर ल्याएको राजधानीमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । ट्रेलरमा दुई युवाले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गर्ने संघर्ष समेटेको छ । सलोन बस्नेत, सारा सिर्पाली, […]
काठमाडौं – शुक्रबार नयाँ फिल्म रिलिजको परम्परा धान्दै आजबाट तीन नयाँ फिल्म प्रदर्शन आएका छन् । फिल्म हुन् – ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीन मध्य ‘सुश्री सम्पती’ प्रचार प्रसार सहित देशभर प्रदर्शनमा आएको हो, भने अन्य दुई फिल्म पनि देशभर लाग्ने निर्माण युनिटले जनाएका छन् । ‘सुश्री सम्पत्ति’ पत्रकारबाट निर्देशनमा जम्प मारेका […]
काठमाडौं । विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि नर्स राख्ने नीति बन्ने जनाइएको छ । आज काठमाडौंमा भएको ‘चोटपटक नियन्त्रण तथा उपचारका सन्दर्भमा सार्वजनिक सुरक्षाको मापन, नीति र प्राथमिकता’ सम्बन्धी राष्ट्रिय गोष्ठीमा शिक्षा मन्त्रालयका अधिकारी उद्धब कट्टेलले नीति नै निर्माण हुने काम भईरहेको बताए । जसअन्र्तगत आधारभूत तहमा सिएमए लेबलको र कक्षा १२ सम्म एचए […]
काठमाडौँ– बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडाले १ डिसेम्बर अर्थात मङ्सिर १५ विवाह गरिन् । उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी हुन् । प्रियङ्काभन्दा केही अगाडि अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाह गरेकी थिइन् । उनको विवाह बलिउड अभिनेता रणवीर सिंहसँग भएको थियो । कात्तिक २७ गते दिपिकाले रणवीरसँग विवाह गर्दैगर्दा गत मङ्सिरमा पनि केही […]
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ओेर्लेन्सलाई उसैको मैदानमा २–१ गोलले हराउँदै पीएसजी अन्तिम आठमा पुगेको हो । पीएसजीको जितमा इडिन्सन काभनीले ४१र्आैं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि ओेर्लेन्सका जोसेफ लोपेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पीएसजीले ८१औं मिनेटमा निर्णायक […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेशन बन्द गर्ने सहमती भएको छ । डोनल्ड ट्रम्प र उनका सन्तानमाथि फाउन्डेशनको रकमलाई गैर–कानूनी तरिकाले प्रयोग गरिएको भन्ने आरोप लागिरहेको छ । विवाद गहिरिँदै गएपछि ट्रम्पले आफ्नो पारिवारिक च्यारिटी ‘ट्रम्प फाउन्डेशन’ बन्द गर्न राजी भए । न्यूयोर्कको अटोर्नी जनरल बारबरा अन्डरवुडले यसबारे ट्रम्प परिवारमाथि मुद्दा दर्ता गराएका थिए […]
लहान- पूर्वी तथा मध्य तराईका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरी जसो कुहिरो लाग्नाले एक्कासी बढेको चिसोले प्रदेश २ का पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा कुहीरो संगै चल्ने चिसो हावाले मानिसको […]
काठमाडौं – सर्वाेच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका कुनै पनि नेपालीका सन्तानले वशंजका आधारमा नागरिकता पाउने फैसला सुनाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो। पर्सा जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई सांसद प्रदीप यादवसहितले दायर गरेको मुद्दामा इजलासले कुनै पनि नागरिकका सन्तानलाई नागरिकताविहीन बनाउन नहुने भन्दै […]
पर्थ। अस्ट्रेलियाविरुद्ध पर्थमा खेलिएको दोस्रो टेस्टमा भारत १४६ रनले हारेको छ । यो जीतसँगै सिरिज १–१ को बराबरी भएको छ । टेस्ट जित्नको लागि भारतले चौथो इनिङमा २८७ रनको लक्ष्य पाएको थियो । तर, भारतीय टिम १४० रनमै अलआउट भयो । यो टेस्टमा कप्तान भारतीय विराट कोहलीले पहिलो इनिङमा १२३ रन बनाएका थिए । यो […]