कलैया । जिल्ला अदालत बाराले बारा पतरौताका प्रभु पटेल र जलन्दर सिंहलाई आज धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश शिरिराज ढकालको एकल इजलासले जनही रु ७० हजारका दरले धरौटी लिई रिहा गर्न जिल्ला प्रहरी कार्यालयको नाममा आदेश जारी गरेको अदालतका प्रवक्ता कौलेश्वर ज्ञवालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाराले ज्यान मार्ने मुद्दामा […]
काठमाडौँ– हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुईजना सचिव छन् । सामान्यतया २ जना सचिव भएपछि मन्त्रालयको काम छिटो छरितो ढङ्गले हुनुपर्ने हो तर दुई सचिव भएपछि मन्त्रालयका कामकारवाही थप लथालिङ्ग बनेको कर्मचारीहरूले बताएका छन् । मन्त्रालयमा २ जना सचिव खटाइए पनि एकजनालाई जिम्मेवारी दिइएको छ भने अर्कोलाई कुनै जिम्मेवारी तोकिएको छैन, जसका कारण आपसमा तिक्ततासमेत […]
काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन्। नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उनले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य […]
राजीव गुरुङ ऊर्फ दीपक मनाङे सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएलगत्तै सांसदको सपथ लिन पाउने कि नपाउने भन्ने दुविधा उत्पन्न भएको छ । अघिल्लो हप्ता सर्वोच्च अदालतको आदेश अनुसार थुनामुक्त भएपछि मनाङेले बिहीबार गण्डकी प्रदेशसभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र […]
जाडो बढेसँगै छाला सुक्खा हुनु, ओठ र गाला फुट्नु सामान्य हो। यो मौसममा यस्ता समस्या प्रायःलाई हुने गर्छ। छाला सुक्खा हुने समस्या हटाउन खासै केही गर्नुपर्दैन। आफ्नै घरमै भएका दैनिक उपभोग्य सामग्रीबाट यसबाट छुटकारा पाउन सकिन्छरु। केवल जा“गर देखाउनु अत्यावश्यक छ। आयुर्वेदका अनुसार, जाडो याममा शरीरमा वायु बढ्ने गरेकाले छालाको सुक्खापन पनि बढ्ने गर्छ। ‘वायु […]
मनोज पराजुली,पुस १०, काठमाडौँ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ । जापान टाइम्सका अनुसार विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मङ्लवार पारित गरेको छ। सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो।
काठमाडौं – तपाई आफ्नो मासिक तलब आए पश्चात के गर्नु हुन्छ? आवश्यक खर्च अनि सञ्चय? साथी भाइसँग रमाइलो ? या आफ्नो अनि बालबच्चाको चाहाना पुरा ? – सुन्दा अचम्म लाग्ला नेपाल कै एक युवक छन् जसले आफ्नै मासिक तलबको दममा आधा संसार घुमी सकेका छन्।महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए “हातको मैला सुनको थैला के […]
अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रक्षामन्त्री जीम म्याटिसले आगामी फेब्रुअरी महिनाबाट अवकाश लिने जानकारी दिँदै ट्वीट गरेसँगै रक्षामन्त्रीले राजीनामा दिएका हुन् । ट्रम्पको मन्त्रीमण्डलमा विवादरहित मन्त्रीको छवि कायम गरेका म्याटिस र ट्रम्पबीच सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा विवाद भएको बताइएको छ। अमेरिकी सेनाको जेनेरल रहिसकेका म्याटिस एक्कासी सिरियाबाट सेना हटाउँदा त्यसले दिर्घकालिन […]
वासिङटन – अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिएका हुन्। सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन्। ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश […]
काठमाडौं। इण्डियन प्रिमियर लिगमा दोस्रो पटक ट्रान्सफर विन्डो खुलेको छ । यो ट्रान्सफर विन्डो अझै करिब २ महिना खुला रहनेछ । पहिलो खेल हुनुभन्दा ३० दिनघि यो विन्डो बन्द हुनेछ । ट्रान्सफर विन्डो खुला हुँदासम्म आइपिएलका फ्रेन्चाइजी टिमले आफ्नो टिमका खेलाडी अर्को फ्रेन्चाइजीलाई बेच्नसक्छन् । आइपिएलको पहिलो खेल मार्च २३ वा २९ मध्ये कुनै एक […]