कमल थापा नेतृत्वकमो राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ । यात्राको अध्यक्ष थापाले एक समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा औपचारिक समुदघाटन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यात्राको उद्देश्य हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको […]
जब तपाईंको बच्चा २ वर्षको हुन्छ, यस्तै प्रश्नहरुले घेरा हाल्न थाल्छ । आफन्त, छिमेकी, चिनेजानेका सबैले केरकार गर्ने प्रश्न यही हो, ‘किन बच्चालाई घरमै राखेको ?’ बच्चालाई कलिलै उमेरमा विद्यालय पठाउनुपर्छ भन्ने मान्यताले समाजलाई अत्याउन थालेको छ । जति–जति बच्चा हुर्कँदै जान्छ, आमाबुवालाई हतारो बढ्न थाल्छ । यही हतारोले गर्दा त, दुधको लाम्टा नछाड्दैका बच्चालाई […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि […]
भक्तपुरको राधेराधेस्थित हनुमन्त खोलाको पुलमुनि भेटिएको बालिकाको शव सनाखत हुन सकेको छैन । जसका कारण शवको पोष्टमार्टम भएको छैन । प्रहरीका अनुसार शनिबार उनको शव भेटिएलगत्तै कानुनी प्रक्रिया पूरा गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । प्रक्रिया अनुसार परिवारले जाहेरी दिएपछि मात्रै अस्पतालले पोष्टमार्टम गर्छ । शवको प्रकृति हेर्दा ८ देखि १० वर्ष उमेरको […]
नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । उप्रेती पनि एसएसपी बढुवाका लागि प्रबल दाबेदार थिए । तर, उनको नाम परेन । उनले आइतबार प्रहरी प्रधान […]
लगातारको वर्षा शनिबार काठमाडौं उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । काठमाडौं नजिकका पहाडमा हिमपाpत गराएको हो । नगरट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।
‘लोग्नेमान्छे भएर, रुन हुन्न रे ।’ आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो । जब हामी दुःख-बोध गर्छौं, हामी रुन्छौं । जब कुनै अनपेक्षित सुख प्राप्त हुन्छ, हामी रुन्छौं । सुखमा […]
“अभाव” एथार्थ परक लोकदोहरी गीत यतीबेला बजारमा छाईरहेको छ । सार्बजनीक भयको छोटो समयमै सबै श्रोतादर्शकको मनमुटुमा बस्न सफल गीत अभावले यो समाचार तयार पार्दासम्म युट्युवमा पन्ध्र लाख सत्र हजार दर्शक पाएको छ । मार्मीक लोकदोहरी गीतमा पछील्लो समय आफनो वर्चस्व कायम गर्न सफल लोकदोहरी गायक तथा सर्जक गणेश अधिकारीको शब्द/संगीत मन नपराउने र नसुन्ने […]
सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर रहेको सुमन पहाडी ले संदेश नेपाल लाइ जानकारी दिनु भयो छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ्ग उनसँगको दोस्रो वार्ता यसै महिनामा हुने घोषणा गरेका छन् । ट्रम्पले यही फेब्रुअरी २७ र २८ तारिखमा भियतनाममा किमसँग भेटवार्ता हुने जानकारी दिएका हुन् । यो भेटवार्ता पनि परमाणु हतियार निःशस्त्रीकरणमा केन्द्रित हुने छ । यसअघि पहिलो भेटवार्ता सिंगापुरमा भएको थियो । उक्त भेटमा कोरियाली प्रायद्वीपमा […]