Home > Articles posted by NewsDesk (Page 303)
FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १३:२७
1433 views 0 secs

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ। मंगलबार राति साढे १२ बजेतिर भएको बिस्फोटबाट वडा कार्यालय भवन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा सिलिण्डर ग्याँसको टुक्रा फेला परेपनि बिस्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताईएको छ। विष्फोट लग्गतै वडा कार्यालयमा आगलागी भएको भवनमा महानगरको दमकल र […]

FEATURE
on २७ फाल्गुन २०७५, सोमबार १५:५८
732 views 0 secs

अस्ट्रेलिया र भारतबीच जारी पाँच उकदिवसीयको चौथो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ । यससँगै सिरिज २–२ को बराबरी भएको छ । खेलमा हारेपछि भारतीय कप्तान विराट कोहलीले डिआरएसलाई दोष लगाएका छन् । उनले भने ‘एस्टन टर्नरविरुद्ध फैसला आश्चर्यजनक थियो । यो सिस्टममाथि अब हरेक खेलपछि चर्चा हुन लागेको छ । यो सिस्टममा निरन्तरताको […]

FEATURE
on २७ फाल्गुन २०७५, सोमबार १५:३७
1010 views 0 secs

पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन्,“आमा! म छाउघर जानै पर्न्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन।’’ पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला […]

FEATURE
on २७ फाल्गुन २०७५, सोमबार १४:५२
803 views 0 secs

२७ फागुन, पोखरा । हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उनको निर्वाचत क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनमा को उम्मेदवार हुने भन्ने चर्चा सुरु भएको छ । सोमबार पोखरा पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो प्रश्नको सामना गर्नुपर्यो । तर उनले चलाखीपूर्वक उत्तर दिए । […]

FEATURE
on २६ फाल्गुन २०७५, आईतवार १७:०१
1037 views 0 secs

काठमाडौँ — छ दशकअघि नेपालको पहिलो आम निर्वाचनमा द्वारिकादेवी ठकुरानी निर्वाचितमात्र भइनन्, मुलुककै पहिलो मन्त्री बनिन् । बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उनी स्वास्थ्य तथा स्थानीय स्वशासन सहायकमन्त्री थिइन् । विश्वका कति मुलुक महिला मताधिकारका लागि संघर्ष गर्दै थिए । स्विट्जरल्यान्डमै त्यसको १२ वर्षपछि मात्र संघीय निर्वाचनमा महिलाले मताधिकार पाएका थिए । राजनीतिक–सामाजिक जागरण र महिला आन्दोलनको उपलब्धि […]

FEATURE
on २६ फाल्गुन २०७५, आईतवार १५:२०
760 views 0 secs

मोरङ – नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ। सहिद रंगशालामा नेपाली टोलीले खरो परीक्षा मात्रै दिँदै छैन, नेपालले सफल आयोजनाको चुनौती […]

FEATURE
on २६ फाल्गुन २०७५, आईतवार ०९:२५
768 views 0 secs

राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । विप्लवलाई राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीले दिएको निर्देशनलाई कुनैले मुख्य समाचार बनाएका छन् भने केहीको नजर घट्दो विदेशी मुद्रा स्रोत, प्रदूषणमा परेको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतका सम्भावित कदमबारे पनि आजका पत्रिकाहरुले चर्चा–परिचर्चा गरेका छन् […]

FEATURE
on २५ फाल्गुन २०७५, शनिबार १७:२६
823 views 0 secs

काठमाडाैं – नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ। कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो। मलेसियासँगको खेल स्थगित भएपनि कुवेतसँग आगामी मार्च २१ लाई तय भएको खेल भने […]

FEATURE
on २५ फाल्गुन २०७५, शनिबार १७:११
639 views 0 secs

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए। सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज […]

FEATURE
on २५ फाल्गुन २०७५, शनिबार १४:००
1607 views 31 secs

Bichodko Karautile | New Nepali Movie PARDESHI Song Ft Prashant Tamang, Rajani Kc Directed by Narayan Rayamajhi, Produced by Rajesh Bansal & Narayan Rayamajhi Singer: Prashant Tamang/Smriti Shahi Lyrics: Lalgopal Subedi Music: B.B Anuragi Recording & Mixing: Shyamshwet Rasaili Actors: Saru Rayamajhi/Garima Paudel Director/Graphics: Akki Sharma Cinematography: Machhenarayan Shrestha Editing: Narayan Raj Satyal Production: Reema […]