Home > Articles posted by NewsDesk (Page 302)
FEATURE
on ६ चैत्र २०७५, बुधबार ०५:२२
1106 views 0 secs

धेरै मानिस आफ्नो घरमा कुकुर पाल्न रुचाउँछन् । कहिलेकाहीँ मानिसको कुकुरप्रतिको लगाव यस्तो हदसम्म पुग्दो रहेछ कि कुकुरका हरेक चिज प्रिय लाग्दछन् । अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गर्दछिन् । आखिर कुकुरको पिसाब उनले पिउनुको कारण के हो ? कुकुरको पिसाब पिउने युवतीको नाम लीन ल्यू हो । कुकुरको पिसाब […]

FEATURE
on २ चैत्र २०७५, शनिबार १६:३४
895 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छ्न। न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिबार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा त्यस्ता […]

FEATURE
on १ चैत्र २०७५, शुक्रबार १७:३८
693 views 0 secs

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, […]

FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १९:०५
806 views 0 secs

सरकारले सिंहदरबार भित्र पनि सरकारी बैंकको शाखा विस्तार गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुको सेवा र सुविधा समेतको कारोबार हुनेगरी सिंहदरबारभित्रै नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकको शाखा खोल्ने अनुमति सरकारले दिइसकेको जानकारी गराएका हुन्। बुधबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले उपयुक्त ठाउँको खोजी भइरहेकाले सिंहदरबार […]

FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १८:४९
784 views 0 secs

मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत […]

FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १७:४२
884 views 0 secs

आगामी विश्वकप फुटबल २०२२ मा कतारमा हुँदैछ । यसमा सहभागी टिमको संख्या बढाएर ४८ बनाउने तयारी गरिएको छ । यसअघि रुसमा भएको विश्वकपमा ३२ टिममात्र सहभागी भएका थिए । अहिलेसम्म भने ३२ टिम खेल्ने हिसाबमा कार्यक्रमको तयारी गरिएको छ । यद्यपि यो प्रतियोगितामा ४८ टिम पनि हुन सक्छन् । टिमको संख्या बढाउने प्रयास गरिएको भए […]

FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १७:३०
809 views 0 secs

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यमबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन अधिकतम पहल गर्न सरकारलाई सुझाव दिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने भन्दा पनि उनीहरूलाई वार्ता र संवादकै बाटोबाट संवैधानिक प्रक्रिया र राष्ट्रिय राजनीतिको मूल धारमा […]

FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १५:२६
822 views 1 sec

एउटा ठट्यौली छ, ‘मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ ।’ हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो । तर, महिला र पुरुषको शरीर संरचना उस्तो भिन्न हुन्न । मदिराले महिलालाई जति हानी गर्छ, उत्तिनै पुरुषलाई पनि । अक्सर के […]

FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १४:२४
786 views 0 secs

खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवा माझीगाउँका सोमबहादुर माझी हाल काठमाडौंको नयाँ बानेश्वरमा सहरी जीवनशैली अपनाएर बसिरहेका छन्। सोही ठाउँका बिर्खबहादुर माझी पनि हाल भक्तपुरको ठिमीमा घर बनाएर सुख–सयलका साथ जीवनयापन गरिरहेका छन्। केही दशकयता उक्त गाउँका माझी परिवार सहर स्थानान्तरण हुने क्रम बढ्दै गएको छ। दूधकोसी किनारमा डुंगा चलाउने, माछा मार्ने पेसा अपनाउँदै आएका माझी […]

FEATURE
on २९ फाल्गुन २०७५, बुधबार १३:५१
763 views 0 secs

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५, कुसहास्थित सुरुङ्गा पुल छेउमा को १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आएको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।