Home > Articles posted by NewsDesk (Page 299)
FEATURE
on २० चैत्र २०७५, बुधबार १२:३३
820 views 1 sec

सर्वप्रथम त विद्रोही ने• क• पा• लाई प्रतिबन्ध लगाएर क्रान्तिकारी हरुमा विवेकपुर्ण आक्रोश र उर्जा पैदा गरि हाम्रो लागि क्रान्ति लाई जीवन र मरणको लडाइँमा रुपान्तरण गरिदिनु भएकोमा तपाई लगायत कमरेड प्रचण्ड र कमरेड बादल लाई विशेष रुपमा धन्यवाद । तपाईहरु लाई थाह नै छ नेपाल को इतिहास बडो निर्मम छ , प्रतिबन्ध लगाउनेहरु कलन्कित […]

FEATURE
on १९ चैत्र २०७५, मंगलवार १२:०६
844 views 0 secs

इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरोको छ। दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो। मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो […]

FEATURE
on १८ चैत्र २०७५, सोमबार १६:०७
616 views 0 secs

आइपिएलको १२ औं संस्करणको ११ औं खेलमा हैदराबादसँग ११८ रनले हारेपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले यो निकै लाजमर्दो हार भएको बताएका छन् । उनले यो हार पचाउन निकै मुस्किल भएको टिप्पणी गरे । २३२ रनको लक्ष्य पच्छ्याएको बैंगलोरले लक्ष्यको आधासम्म पनि पुग्न सकेको थिएन । बैंगलोर ११३ रनमै अलआउट भएको थियो । राजीव […]

FEATURE
on १८ चैत्र २०७५, सोमबार १५:३१
936 views 0 secs

आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ। बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ। संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ। वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको […]

FEATURE
on १७ चैत्र २०७५, आईतवार १७:५३
1148 views 0 secs

सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ । वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको विभागका एक निर्देशकले अनलाइनखबरलाई जानकारी दिए । सरकारले मलेसिया […]

FEATURE
on १६ चैत्र २०७५, शनिबार १५:३४
837 views 0 secs

नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ […]

FEATURE
on १६ चैत्र २०७५, शनिबार १३:०४
738 views 0 secs

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक […]

FEATURE
on १५ चैत्र २०७५, शुक्रबार १६:१८
619 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन्। राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए। नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत […]

FEATURE
on १५ चैत्र २०७५, शुक्रबार १३:५९
707 views 0 secs

१५ चैत, जनकपुरधाम । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन भयो । विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो । विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको आकश्मिक बैठकले परीक्षा रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस […]

FEATURE
on १५ चैत्र २०७५, शुक्रबार ११:०४
707 views 0 secs

सरकारले तीन वर्षसम्म गरीबीको रेखामुनि रहेको जनसङ्ख्यालाई करीब एकतिहाइले कम गर्ने लक्ष्य लिएको छ। देशभर हाल करीब २१ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ। सरकारले सन् २०२२ सम्म यसलाई १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीबी न्यूनीकरणका लागि तयार पारेको गरीबी निवारण नीतिको मस्यौदामा सन् २०३० सम्म उक्त […]