Home > Articles posted by NewsDesk (Page 298)
FEATURE
on २४ चैत्र २०७५, आईतवार १२:१२
704 views 0 secs

आज आइपिएलको २० औं खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध मैदानमा उत्रिँदैछ । दिल्ली लगातार ४ खेल आफ्नै घरमा खेलेपछि आज बाहिर निस्किन लागेको हो । पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई उसकै होमग्राउण्डमा गएर हराएको दिल्लीले त्यसपछिका ४ खेल आफ्नै होमग्राउण्ड दिल्लीको फिरोज शाह कोटलामा खेलेको थियो । आजको खेल खेल्न दिल्ली रोयल च्यालेन्जर्सको होमग्राउण्ड बैंगलोरको […]

FEATURE
on २४ चैत्र २०७५, आईतवार ११:५६
701 views 0 secs

चैत २० र २१ गते राजधानीमा कांग्रेसका ५१ जिल्लाका जिल्ला सभापतिको भेलाले महासमितिले दिएको निर्देशन विपरित केन्द्रीय कार्यसमितिले गरेको निर्णय नसच्याए विशेष महाविधेशन बोलाउन हस्ताक्षर अभियान संचालन गर्ने चेतावनी दिएका थिए। सभापति शेरबहादुर देउवा बहुमतको आडमा पेलेरै जाने नीतिमा रहेको भन्दै जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिले गरेको निर्णय नसच्याएर विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका थिए। कांग्रेसको […]

FEATURE
on २३ चैत्र २०७५, शनिबार १६:३६
777 views 2 secs

आजको पानीले गुल्मिमा चलिरहेको प्रथम गुल्मी सास्कृतिक तथा प्रर्यटन महोत्सवलाई पनि तहसनहस पारेको छ…ishma tamghas isma tamghas

FEATURE
on २२ चैत्र २०७५, शुक्रबार १३:३२
1709 views 1 sec

#दुखद खबर (भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन। आत्महत्या गर्नेमा अामा छाेरा र छाेरि रहेको प्रहरीले जनाएको छ। घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३-१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११-१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको […]

FEATURE
on २२ चैत्र २०७५, शुक्रबार १३:२६
721 views 0 secs

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ ।प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर […]

FEATURE
on २२ चैत्र २०७५, शुक्रबार १३:११
880 views 0 secs

यो दृष्य बारा जिल्लाको परवानीपुर गाउँपालिका वार्ड नम्बर –४चैनपुर चोक गाउँको हो। गत आइतबार राति आएको भीषण हावाहुरीका कारण यो गाउँमा ठूलो भौतिक क्षति भएको छ। हावाहुरीले ढलाएका सवारी साधनलाई व्यवस्थित गर्न क्रेन मगाएर यहाँ धमाधम काम चल्दै थियोे। यहीबीचमा राजपाका नेताहरुको एउटा टोली घटनाको झण्डै ४८ घण्टापछि प्रभावित क्षेत्रको निरीक्षणकालागि यहाँ आइपुग्छ। क्रेनले गाडीहरु […]

FEATURE
on २२ चैत्र २०७५, शुक्रबार १२:१५
1058 views 0 secs

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा आजदेखि पुनः सुरु भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको थियो। लगातार प्रश्नपत्र बाहिरिन थालेपछि सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिएको हो। प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा आज भइरहेको छ भने सामाजिक विषयको […]

FEATURE
on २१ चैत्र २०७५, बिहीबार १३:२८
1533 views 0 secs

आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ। उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम […]

FEATURE
on २१ चैत्र २०७५, बिहीबार १३:०९
686 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग सामूहिक भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गरेका हुन्। छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए। […]

FEATURE
on २१ चैत्र २०७५, बिहीबार १२:५६
665 views 0 secs

गैरकानुनी रुपमा व्यक्तिका नाममा लालपुर्जा बनाई बाँडिएको एक सय ७३ रोपनी पाँच पैसा जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्ट सक्रिय भएको छ। ट्रस्टले आफू जग्गाधनी रहेको जग्गा मोहीका नाममा गराउन भएका गैरकानुनी कामको प्रमाण संकलन गरिरहेको छ। तथ्य संकलन भएपछि प्रमाणका साथ अदालतमा मुद्दा दायर गर्ने ट्रस्टले जनाएको छ। नेपाल ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले काठमाडौंका […]