Home > Articles posted by NewsDesk (Page 291)
FEATURE
on १५ बैशाख २०७६, आईतवार १०:४८
894 views 0 secs

झाडापखलाबाट प्रभावित गुल्मीको नजाकोटमा १ जनाको ज्यान भएको छ । मुसिकोट नगरपालिकावडा–४, दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाका कारण मृत्यु भएको हो । झाडा पखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला मृत्यु भएको स्थानीय हरि छन्तेलले जानकारी दिए । दजाकोटको सिंगो बस्तीका बासिन्दा नै झाडापखालाबाट बिरामी परेका छन् । आइतबार बिहानसम्म करिब १ सय ७० […]

FEATURE
on १५ बैशाख २०७६, आईतवार १०:३२
768 views 0 secs

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसद्वारा रौतहटको राजपुर फरहदवामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको थियो। तर नेकपा सरकारले […]

FEATURE
on १३ बैशाख २०७६, शुक्रबार १८:२६
1428 views 0 secs

नयाँ शक्ति पाटीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने दाबी गरेका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम […]

FEATURE
on १३ बैशाख २०७६, शुक्रबार १३:३१
781 views 0 secs

एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ। समूह ‘ए’ […]

FEATURE
on १३ बैशाख २०७६, शुक्रबार १३:१२
788 views 0 secs

प्रेमलाई न उमेर ले छेक्छ न जात धर्मले रोक्छ । आज हामीले कुरा गर्न गइरहेको प्रेम सम्बन्ध पनि यस्तै फरक प्रकारको रहेको छ । भारत हरियाणा राज्यको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अबैध सम्बन्ध रहेको जानकारी सार्वजनिक भएको छ। जानकारी अनुसार ३० वर्षीया अमिता नामकी शिक्षिकाले आफ्नै १९ वर्षीय अमित नामका विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै […]

FEATURE
on १३ बैशाख २०७६, शुक्रबार १३:००
666 views 0 secs

पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम बढेको छ । सरोकारवालाले पारिवारिक कलह, साथीभाइको लहलहै र रोजगारीको खोजीलाई यसको प्रमुख कारण औंल्याएका छन् । एक सरकारी तथ्यांकअनुसार हराउनेमा बालिका बढी छन् । चालु आर्थिक वर्षको ८ महिनायता २ हजार २ सय १० जना बालबालिका हराएको बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकमा उल्लेख छ । यीमध्ये १ हजार १ सय ३७ जना […]

FEATURE
on १३ बैशाख २०७६, शुक्रबार १२:२७
615 views 0 secs

धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान […]

FEATURE
on १३ बैशाख २०७६, शुक्रबार १२:१२
549 views 0 secs

एकीकरण भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको नेताकाको जनवर्गीय संगठनको एकता भने अझै अन्योलमा छ। सचिवालय बैठकले जनवर्यीय संगठनको एकताको टुंगो लगाउने बताइएपनि जनवर्गीय संगठनको एकताको टुंगो लगाउन सचिवालयको बैठक बस्न सकेको छैन। यसअघि एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनकालागि बनाइएको मापदण्डलाई ७७ जिल्लाका अध्यक्ष र सचिव चयन गर्दा मिचिएको छ। जिल्लाको एकताको […]

FEATURE
on १३ बैशाख २०७६, शुक्रबार ११:५४
833 views 0 secs

आन्तरिक गुटगत राजनीतिमा रुमल्लिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रसको १३ औं महाधिवेशन भएको तीन वर्ष पूरा भइसक्दासमेत विभागहरुले पूर्णता पाउन सकेका छैनन्। केही समय अगाडि सभापति शेरबहादुर देउवाले विभागलाई पूर्णता दिने विषयमा छलफल सुरु गरेका थिए। तर भागभण्डाको राजनीतिले आक्रान्त कांग्रेसमा भागवण्डा नमिलेकै कारण विभागले पूर्णता पाउन सकेका छैनन्। कांँग्रेसका २८ केन्द्रीय र २२ प्रदेशका गरी […]

FEATURE
on ११ बैशाख २०७६, बुधबार १८:५३
666 views 0 secs

पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् । उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि […]