Home > Articles posted by NewsDesk (Page 287)
FEATURE
on २२ बैशाख २०७६, आईतवार १५:३६
698 views 0 secs

भेडीगोठ र गौचरन रहेको लाप्राकको गुप्सीपाखामा एकीकृत नमूना बस्ती बनिरहेको छ । पाखाभरी बनेका रंगीन घरहरुले ध्यान केन्द्रित नगर्ने कुरै भएन । यो बस्ती गैरआवासीय नेपाली संंघ (एनआरएनए) ले लाप्राकका भूकम्प पीडितहरुका लागि बनाएको हो । बस्ती निर्माण अन्तिम चरणमा पुग्दै गर्दा लाप्राकीहरु भने थातथलो छाडेर गुप्सीपाखामा सर्ने मन गरिरहेका छैनन् । उनीहरुमध्ये अधिकांशले पुरानै […]

FEATURE
on २२ बैशाख २०७६, आईतवार १५:०९
572 views 0 secs

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्र्दभमा सरकारले आधारहिन सपना बाँड्ने काम गरेको बताएका छन्। प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिए। सगरमाथा संवाद गर्ने सरकारलाई उनले दलहरुसंगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिए। सिंचाई […]

FEATURE
on २२ बैशाख २०७६, आईतवार १४:४३
792 views 0 secs

नेपाली कांग्रेसको १४ औं महाविधेशन भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार आगामी फागुनमा कांग्रेसले १४ औं महाधिवेशन गर्नुपर्ने हुनछ। यद्यपी विधानमा सभापतिलाई एक वर्ष कार्यकाल थप गर्ने अधिकार पनि दिइएको छ। विभिन्न गुट र आन्तरिक विवादमा रुमिल्लएको कांग्रेसका नेताहरु यतिबेला देश दौहाडामा पनि छन्। १४ औं महाविधेशनमा नेतृत्वमा […]

FEATURE
on २१ बैशाख २०७६, शनिबार १४:४४
949 views 0 secs

काठमाडौंमा तरकारीको दिनानुदिन बढ्दै गएको छ। आफैंले उत्पादन गरेको तरकारी भन्दा पनि आयातको तरकारीको मूल्य नै आकाशिदै गएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक गर्ने गरेको अपडेट अनुसार एक हप्तामै तरकारीको मूल्य ह्वात्तै बढेको छ। गत हप्ता शुक्रबारको तुलनामा यो हप्ता तरकारीको मूल्य बृद्धिदर ७७०.०७ […]

FEATURE
on २१ बैशाख २०७६, शनिबार १२:२६
745 views 0 secs

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ […]

FEATURE
on २० बैशाख २०७६, शुक्रबार १८:४६
894 views 0 secs

नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि बझाङ जिल्लाका सामुदायिक विद्यालयले भने विभिन्न बहानामा विद्यार्र्थीबाट चर्को शुल्क लिने गरेका छन्। पटक/पटक जिल्लाका सामुदायिक विद्यालयले चर्कोे शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन। यस वर्षको शैक्षिक शत्र शुरु भएसँगै यहाँका विद्यालयले विविध समस्या देखाउँदै विद्यार्थीबाट अनावश्यक […]

FEATURE
on २० बैशाख २०७६, शुक्रबार १८:०५
727 views 0 secs

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन्। शुक्रबार आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताइन्। उनले भनिन् ‘जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएकोछ। जनताको हरेक पीडामा […]

FEATURE
on २० बैशाख २०७६, शुक्रबार १७:४८
768 views 3 secs

आइसीसीले टी-२० क्रिकेटमा नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ टी-२० वरियतामा नेपाल २१२ अंकसहित ११औ स्थानमा रहेको छ । यो नेपालको अहिलेसम्मकै उत्कृष्ट फड्को हो । नेपालले नयाँ बरियतामा २ टेष्ट खेल्ने राष्ट्रलाई समेत उछिनेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टेस्ट खेल्ने देश बंगालदेशपछि ११औँ नम्बरमा रहेको छ । नेपाल यसअघि १४औ […]

FEATURE
on २० बैशाख २०७६, शुक्रबार १०:५१
1064 views 1 sec

हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो । जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयहरु बन्द गरिएको बताए। कावासोती नगरपालिकाका सबै विद्यालय बन्द […]